• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकार व्यवसायीका विरुद्धमा छ : प्रचण्ड


सरकार व्यवसायीका विरुद्धमा छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार व्यवसायीको विरुद्धमा रहेको टिप्पणी गरेका छन्।

आज काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले व्यवसायीलाई सहुलियत दिएर अप्ठ्यारो अर्थतन्त्रलाई सहजीकरण गर्न नचाहेको बताए। ‘सहजीकरणभन्दा सरकारले व्यवसायीलाई निचोर्ने र दुहुने नीति लिएको प्रष्ट देखिन्छ,’ उनले भने।

देश आर्थिक रुपले अप्ठ्यारोमा रहेको अवस्थामा व्यवसायीलाई सहुलियत दिएर अर्थतन्त्र सहजीकरण गर्ने जिम्मेवारी राज्यको भएको उनको भनाइ छ। ‘सरकारले सहजीकरण गर्नुपर्नेमा व्यवसायीलाई निचोर्ने, दुहुने र त्यहीबाट आर्थिक समस्या हल गर्ने नीति लिएको छ। अहिले विदेशबाट पैसा (रेमिट्यान्स) आउन छाडेको, लगानी पनि नभित्रिएको र बैंकमा पैसा थुप्रिएको अवस्था छ। सरकारले व्यवसायका लागि उपयुक्त वातावरण बनाउनै चाहेको छैन,’ उनले भने।

राज्यले सोझा, सिधा, कमजोर र धेरै आम्दानी नहुने व्यवसायीको करमाथि कर थुपारेर त्यहीबाट समस्याको हल खोजेको उनको भनाइ छ। आफू राज्यको यस्तो नीतिको विरुद्धमा रहेको उनले प्रष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सरकारले अरु दललाई कमजोर बनाउने नीति लियोः उपेन्द्र यादव
  • २०८१ पुष २०, शनिबार १८:४४
  • In "BannerNews"
  • सिरहाका व्यसायी ब्याजदर घटाउनुपर्ने माँगगर्दै आन्दोलित
  • २०८१ पुष २०, शनिबार १८:४४
  • In "BannerNews"
  • सुनको आपूर्ति बढाउन सरकार सकारात्मक छ : अर्थमन्त्री
  • २०८१ पुष २०, शनिबार १८:४४
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

उपचाररत साहलाई कवाड व्यवसायी संघर्ष समितिले ५० हजार आर्थिक सहयोग

माधव नेपालदेखि विप्लवसम्म पार्टी एकता, कांग्रेस एमालेसँग गठबन्धन नगर्ने

घरमा लिन नआएको झोकमा उपाध्यक्षले गरिन् सरकारी गाडी तोडफोड (तस्बिरहरू)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version