No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

क्यानडा । भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न आठ संगठनहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन् । चीनले उइगुरहरुमाथि गरिएको क्रूर दमन, यातना शिविर र चीनमा बन्दी बनाएका दुई क्यानेडियालीहरुको रिहाइको माग गर्दै १८ अक्टुबरमा बेलुका १२ बजेदेखि चार बजेसम्म विरोध प्रदर्शन गरेका हुन् ।

उक्त विरोध प्रदर्शन भ्यान्कूभर आर्ट गैलरीबाट भ्याकूभरको चिनियाँ वाणिज्य दूतावासको कार्यालयसम्म र्‍याली गरिएको थियो । चीन सरकारले उइगर समुदाय र अन्य जातीय समूहमाथि गरेको ज्यादतीविरुद्धको कारबाहीको लागि अडान लिन प्रदर्शनकारीहरूले भ्यान्कूभरस्थिति चिनियाँ वाणिज्य दूतावासबाहिर जुलुस गरेका हुन् ।

https://nepalaction.com/wp-content/uploads/2020/10/WhatsApp-Video-2020-10-20-at-3.13.51-PM.mp4

फ्रेन्ड्स अफ क्यानडा-भारतका मनिन्दर गिलले चिनियाँ कानुनले प्रेसको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र संविधानसभाको स्वतन्त्रतालाई खतरामा पारेको बताएका छन् । उनले चीनको गैरजिम्मेवारपूर्ण कार्य र तानाशाही दृष्टिकोणको कडा निन्दा गरेका छन् ।

मनिंदर गिलको नेतृत्वमा अवतार जोहल, पउल ब्रेइच, बलजिन्दर चीमा, परमजीत खोसला, डा. हकाम भुल्लर, आशीष मन्‍नाल, मनप्रीत ग्रेवाल, इरफान राणा, सोहैब अली बाजवालगायतले विरोध प्रदर्शन गरेका हुन् ।

पाँच हजारभन्दा बढी सहभागी भउको प्रदर्शनमा चीनविरुद्ध नाराबाजी गरिएका थिए । प्रदर्शनकारीहरूले कोभिड-१९ को कारणले गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेका निर्देशनहरुको पालना गर्दा मास्क लगाएर र सामाजिक दूरी पालना गर्दै विरोध प्रदर्शन गरेका छन् ।

उक्त विरोध प्रदर्शनमा सहभागी अन्य सात संगठनहरुमा क्यानाडा तिब्बत समिति र तिब्बती समुदाय, क्यानडा भारत संगठन, भ्याकूभर समाजको स्वतन्त्रता, लोकतन्त्र र चीनको लागि मानव अधिकार, भ्यानकुभर-हङकङ राजनीतिक कार्यकर्ता, भ्यानकूभर हङकङ चिन्तन समूह, लोकतान्त्रिक आन्दोलनको समर्थनमा भ्यानकूभर समाज, भ्यानकुभर उइघुर संघ रहेका छन् ।

फ्रेन्ड्स अफ क्यानाडाका मनिन्दर गिलले कोभिड-१९ का बानदुर विरोध कार्यक्रममा सभागी भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
दशैं चौथो दिन दिन मंगलबार कुष्माण्डा भगवती

दशैं चौथो दिन दिन मंगलबार कुष्माण्डा भगवती

कर्णाली प्रदेशमा अविश्वासकाे प्रस्ताव लगायत सबै निर्णय बदर गर्ने सहमति

कर्णाली प्रदेशमा अविश्वासकाे प्रस्ताव लगायत सबै निर्णय बदर गर्ने सहमति

हत्याको आरोपमा पक्राउ परेका सात जना सार्वजनिक

हत्याको आरोपमा पक्राउ परेका सात जना सार्वजनिक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...