• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दिल्लीका धेरै विद्यालयमा फेरि बमको धम्की


दिल्लीका धेरै विद्यालयमा फेरि बमको धम्की

काठमाडौं । दिल्लीका कम्तीमा ६ वटा विद्यालयमा बम विस्फोटको धम्की दिइएको छ । समाचार एजेन्सी एएनआईले फायर सर्भिसलाई उद्धृत गर्दै यो खबर दिएको हो । यी विद्यालयहरूलाई इमेलमार्फत बमको धम्की दिइएको छ ।

सुरुमा यस्ता चार विद्यालयमा बमको धम्की आएको जानकारी प्राप्त भएपनि पछिल्लो जानकारी अनुसार यस्ता विद्यालयको संख्या ६ पुगेको छ ।

धम्कीपूर्ण इमेल आएपछि विद्यालय बन्द भएको विद्यालय बन्द भएपछि फर्किएका एक अभिभावकले सञ्चारकर्मीसँग कुरा गर्दै बताएका छन् ।

उनी भन्छन् , “विद्यालयबाट म्यासेज आएको थियो तर धेरै ढिलो देख्यौं। ‘असामान्य अवस्था’का कारण आज विद्यालय बन्द रहने भनिएको थियो। केही दिनअघि पनि यस्तै गरी विद्यालय बन्द गरिएको थियो। हामीलाई स्कुल किन बन्द भयो भनिएको थिएन, त्यसैले म्यासेज नदेखेको कारण हामी यहाँ आएका हौँ ।

दिल्लीको श्रीनिवासपुरीस्थित क्याम्ब्रिज स्कुलकी प्रिन्सिपल माधवी गोस्वामीले बिहान ६ बजे प्रहरीलाई बमको धम्की आएको इमेलबारे जानकारी गराएको बताइन् ।

यसअघि ९ डिसेम्बरमा पनि दिल्लीका केही विद्यालयमा बमको धम्की दिइएको थियो । दिल्ली प्रहरीका दक्षिण पश्चिम डीसीपी सुरेन्द्र चौधरीले ४० भन्दा बढी विद्यालयमा बमको धम्की आएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण
  • २०८१ मंसिर २८, शुक्रबार २१:१५
  • In "BannerNews"
  • बमको हल्लाले केही समय ताज महल बन्द
  • २०८१ मंसिर २८, शुक्रबार २१:१५
  • In "अन्तराष्ट्रिय"
  • अफगानिस्तान : जेलबाट छुटेका कैदीबाट महिला न्यायाधीशलाई ‘थ्रेट’
  • २०८१ मंसिर २८, शुक्रबार २१:१५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

Next Post

चितवनसँग जनकपुर पराजित, पोखरा र विराटनगर बाहिरिए

आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लागेको छ : प्रचण्ड

मुख्य अतिथि र सभापतिको सामाजिक चेतनामा जोड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version