• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कार्यक्रममा बोल्दै अध्यक्ष महतोले किसानको लागी सिचाइ निशुल्क गरिने घोषणा


कार्यक्रममा बोल्दै अध्यक्ष महतोले किसानको लागी सिचाइ निशुल्क गरिने घोषणा

सिरहा : सिरहाको दक्षिणवर्ती गाउँपालिका बरियारपट्टीले चौथो गाउँ सभा सम्पन्न गरेको छ । कार्तिक २ गते सम्पन्न गरिएको गाउँ सभाबाट गाउँपालिकाले आर्थिक बर्ष ०७७र७८ को लागि ५१ करोड ८७ लाख ६८ हजार २ सय चौबीस रुपैयाँ छुट्याएको छ।

गाउँपालिका अध्यक्ष सन्तोष महतोको अनुसार आन्तरिक श्रोत बाट १ करोड ५५ लाख, संघीय सरकारको वित्तीय समानिकरण अनुदानको ९ करोड ६३ लाख, संघीय सरकारको सशर्त अनुदानको १७ करोड २ लाख, संघीय सरकारको विशेष अनुदानको १ करोड ५० लाख, संघीय सरकारको राजस्व बाँडफाँडको ६ करोड ४२ लाख, प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानको ७१ लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदान ८० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारको सम्पुरक अनुदानको २० लाख, सामाजिक सुरक्षा भत्ता वापत ३करोड ५५लाख ३७ हजार, बहुक्षेत्रीय पोषण कार्यक्रमको १० लाख ३० हजार, सौर्य उर्जा कार्यक्रमको ८लाख र गत बर्षको आल्या रकम १० करोड ५१ हजार २ सय २४ गरी जम्मा ५१ करोड ८७ लाख ६८ हजार २सय चैबिस रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष महतोले किसानको लागी सिचाइ निशुल्क गरिने घोषणा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरधामको बजेट डेढ अर्ब : शहीद गेट र पोखरी सौन्दर्यीकरण गौरवको योजना
  • २०७७ कार्तिक २, आईतवार २०:३७
  • In "देश"
  • धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले ल्याइयो ६१ करोड २४ लाख बजेट, कृषिमा जोड
  • २०७७ कार्तिक २, आईतवार २०:३७
  • In "देश"
  • मधेश सरकारको साढे १९ अर्ब बजेट फ्रिज
  • २०७७ कार्तिक २, आईतवार २०:३७
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

नेपालमा सोमबार थप ३७९० जनामा कोरोना पुष्टि

संकटमा सीमावर्ती बजार, अवैध कारोबार रोक्न काँडेतार लगाउन माँग

बडा दशैंको तेस्रो दिन सोमबार चन्द्रघण्टा भगवतीको पूजा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version