• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युक्रेनद्वारा पहिलो पटक अमेरिकाबाट प्राप्त लामो दूरीको मिसाइल प्रहार


युक्रेनद्वारा पहिलो पटक अमेरिकाबाट प्राप्त लामो दूरीको मिसाइल प्रहार

काठमाडौं । रुसले युक्रेनले अमेरिकाबाट प्राप्त लामो दुरीका क्षेप्यास्त्र पहिलो पटक आफ्नो भूमिमा प्रहार गरेको दाबी गरेको छ ।

रुसका रक्षामन्त्रीले युक्रेनले मङ्गलबार बिहान रुसको ब्रायनस्क क्षेत्रमा लामो दूरीको आर्मी टेक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) मिसाइलहरू प्रहार गरेको बताएका छन्। रूसले पाँचवटा मिसाइल खसालेको थियो भने एउटामा क्षति पुगेको थियो ।

रुसको विदेश मन्त्रालयले क्षतिग्रस्त क्षेप्यास्त्रको भाग खसेका कारण उक्त क्षेत्रमा रहेको सैनिक शिविरमा आगलागी भएको जनाएको छ ।

युक्रेनी सञ्चारमाध्यममा पनि अमेरिकी मिसाइल प्रयोग भएको खबर आएको छ तर युक्रेनी सरकारले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

बाइडेन प्रशासनले सोमबार युक्रेनलाई रुस भित्र सीमित आक्रमणका लागि अमेरिकी सेनाको रणनीतिक मिसाइल प्रणाली प्रयोग गर्न स्वीकृति दिएको छ।

आर्मी टेक्टिकल मिसाइल सिस्टम अमेरिकी रक्षा कम्पनी द्वारा निर्मित एक सुपरसोनिक ब्यालिस्टिक मिसाइल प्रणाली हो।

अमेरिकाले यसअघि यस्तो आक्रमणलाई अनुमति दिन अस्वीकार गरेको थियो किनभने यसले ठूलो रुस-युक्रेन युद्ध निम्त्याउने डर थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उत्तर कोरियाले फेरि प्रहार गर्‍यो मिसाइल, परमाणु परीक्षणको पनि संकेत
  • २०८१ मंसिर ५, बुधबार २०:११
  • In "अन्तराष्ट्रिय"
  • रुसी आक्रमणमा आधा हिस्सा युक्रेनी ऊर्जा प्रणाली नष्ट
  • २०८१ मंसिर ५, बुधबार २०:११
  • In "BannerNews"
  • रुसले इरानी मिसाइल प्राप्त गरेको खबरले थप युद्धको डर
  • २०८१ मंसिर ५, बुधबार २०:११
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

दुर्गा प्रसाईंलाई राखियो सिंहदरबार वृत्तको हिरासतमा

धनगढीको असारीमा ७२ वर्षीय वृद्धद्वारा १० वर्षीया बालिकालाई यौन शोषण

भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version