• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

साउदीमा यस वर्ष १०१ विदेशीलाई मृत्युदण्ड, सबैभन्दा धेरै पाकिस्तानी


साउदीमा यस वर्ष १०१ विदेशीलाई मृत्युदण्ड, सबैभन्दा धेरै पाकिस्तानी

काठमाडौं । साउदी अरबमा मृत्युदण्डको तथ्याङ्कले रेकर्ड तोडेको छ। यहाँ सन् २०२४ मा मात्र १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड दिइएको छ । यो वर्ष मृत्युदण्ड पाउने विदेशीको संख्या १०१ पुगेको छ ।

यो संख्याले पछिल्लो दुई वर्षको कीर्तिमान तोडेको छ । सुन्नी बहुल साउदी अरबमा विदेशीहरूलाई मृत्युदण्ड दिने घटनामा ठूलो वृद्धि भएको छ। हालै यमनका एक नागरिकलाई लागुऔषध तस्करीको मुद्दामा मृत्युदणडको सजाय सुनाइएको छ ।

साउदी अरबमा सन् २०२३ र २०२२ मा ३४–३४ जनालाई मृत्युदण्ड दिइएको थियो । अहिले पछिल्लो तथ्यांकले विदेशीलाई मृत्युदण्ड दिने घटना झण्डै तीन गुणा बढेको देखाएको छ । यस वर्ष मृत्युदण्डको सजाय सुनाइएका विदेशीमध्ये सबैभन्दा बढी २१ जना पाकिस्तानका छन् ।

तीन जना भारतीयछन् । यसबाहेक यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका ९, जोर्डनका ८ र इथियोपियाका ७ जनाको नाम सूचीमा छ । सुडान र अफगानिस्तानका तीन–तीन जना र श्रीलंका, इरिट्रिया र फिलिपिन्सका एक–एक जनालाई पनि फाँसी दिइएको छ ।

शनिबार, एक यमनी नागरिकलाई लागूऔषध तस्करीको मुद्दामा दोषी पाइयो र उनको मृत्युदण्डको घोषणा गरियो। योसँगै खाडी मुलुकमा सन् २०२४ मा १०१ विदेशी नागरिकलाई मृत्युदण्ड दिोएको रेकर्ड कायम भएको छ । यो सबैभन्दा ठूलो संख्या हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नौ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड
  • २०८१ मंसिर ५, बुधबार २०:०५
  • In "BannerNews"
  • छोरीलाई बलात्कार गर्न खोज्ने श्रीमानलाई मारेको आरोपमा महिलालाई मृत्युदण्ड
  • २०८१ मंसिर ५, बुधबार २०:०५
  • In "BannerNews"
  • पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा गत बर्ष एक सय जनालाई मृत्युदण्डको सजाय
  • २०८१ मंसिर ५, बुधबार २०:०५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

इजरायल र हमासबीचको मध्यस्थताबाट कतार बाहिरियो

युक्रेनद्वारा पहिलो पटक अमेरिकाबाट प्राप्त लामो दूरीको मिसाइल प्रहार

दुर्गा प्रसाईंलाई राखियो सिंहदरबार वृत्तको हिरासतमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version