• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बटेश्वर गाउँपालिकामा लागूऔषध नियन्त्रण गर्न यूवाहरुको ज्ञापन


बटेश्वर गाउँपालिकामा लागूऔषध नियन्त्रण गर्न यूवाहरुको ज्ञापन

जनकपुरधाम । लागूऔषध नियन्त्रणको माग गर्दै बटेश्वरका यूवाहरुले स्थानीय सरकार र प्रहरीलाई ज्ञापनपत्र बुझाएका छन् । बटेश्वर यूवा सञ्जालको अगुवाईमा सचेत यूवाहरुको एक समूहले आइतबार गाउँपालिका कार्यालय र इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा ज्ञापनपत्र बुझाएका हुन् ।

बटेश्वर गाउँपालिकाभित्र दिनप्रतिदिन युवाहरूमा लागूऔषधको प्रयोग बढ्दै जाँदा समाजमा गम्भीर नकारात्मक असर परिरहेकाले यसको नियन्त्रणप्रति गम्भीर हुन यूवाहरुको माग छ । यूवाहरु लागूऔषधमा फँस्दा प्रयोगकर्ताको स्वास्थ्य जोखिममा, परिवारमा आर्थिक भार, भगाएर बालविवाहको समस्या, साथीभाइसाथै परिवारमा झैझगडसहित हिंसात्मक गतिविधि तथा हत्या जस्तो जघन्य अपराध गर्नेसम्मको समस्याले समाजको संरचनालाई खल्वल्याइरहेको यूवाहरुको भनाइ छ ।

लागूऔषध सेवनकर्ता बढ्नुमा बटेश्वर गाउँपालिका भित्रकै केही औषधि पसलको खरिदबिक्री भूमिका रहेको दावी गर्दै यूवाहरुले औषधि पसल सञ्चालकहरुसँग छलफल, समयसमयमा अनुगमन नियमन, विक्रीवितरण गर्नेलाई कारबाही, प्रयोगकर्ता तथा तिनका परिवारसँग छलफल, सचेतना कक्षा लगायतको कार्यक्रम गर्न यूवाहरुले माग गरेका छन् । यूवाहरुले पालिकामा प्रमुख प्रशासकीय अधिकृत रेवती पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

त्यस्तै यूवाहरुले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा ज्ञापन पत्र बुझाउँदै यसको नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोनुकुमार साहले आफूले लागूऔषध नियन्त्रणको लागि सक्दो प्रयास गर्ने बताए ।

यूवा संजालका प्रतिनिभि जयकृष्ण महतोको नेतृत्वमा ज्ञापन पत्र बुझाउन सनसाइन बोर्डिंग स्कुलका संचालक श्रवणकुमार महतो, मुनलाइट बोर्डिंग स्कुलका प्रिन्सीपल संजय महतो लगायतको शिक्षक तथा सचेत यूवाहरु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ढल्केवरमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माग
  • २०८१ मंसिर ४, मंगलवार १५:०९
  • In "BannerNews"
  • धनुषा : विषयगत शिक्षक नहुँदा विद्यार्थी आन्दोलित
  • २०८१ मंसिर ४, मंगलवार १५:०९
  • In "BannerNews"
  • ८ लाख घुस लिँदा अख्तियारबाट बाँचेका बटेश्वर गाउँपालिका अध्यक्ष सिके राउतको ‘टार्गेटमा’
  • २०८१ मंसिर ४, मंगलवार १५:०९
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध

हङकङमा प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्म जेल सजाय सुनाइयो

हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन: नियुक्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version