• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डोनाल्ड ट्रम्पले तुलसी गबार्डलाई राष्ट्रिय खुफिया निर्देशकमा नियुक्त गरे


डोनाल्ड ट्रम्पले तुलसी गबार्डलाई राष्ट्रिय खुफिया निर्देशकमा नियुक्त गरे

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व सांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन् ।

ट्रम्पको घोषणा पछि तुलसीले एक्समा एक पोस्टमा लेखिन्, “धन्यवाद, डोनाल्ड ट्रम्प । अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईंको मन्त्रिपरिषद्को सदस्यको रूपमा सेवा गर्ने अवसरको लागि। म तपाईंसँग काम गर्न तत्पर छु। ”

तुलसीलाई यो जिम्मेवारी दिँदै डोनाल्ड ट्रम्पले भने, “मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि कांग्रेसकी पूर्व महिला सदस्य लेफ्टिनेन्ट कर्नल तुलसी गब्बार्डले राष्ट्रिय खुफिया (डीएनआई) निर्देशकको रूपमा काम गर्ने छिन्।”

तुलसी गबार्डले अमेरिकी सेनामा दुई दशकभन्दा बढी समय काम गरिसकेकी छिन्। तुलसीलाई इराक र कुवेतमा आर्मी नेशनल गार्डको रुपमा तैनाथ गरिएको थियो । उनले होमल्याण्ड सेक्युरिटी कमिटीमा पनि दुई वर्षभन्दा बढी समय सेवा गरिन् ।

तुलसीलाई उनको नामको कारणले प्रायः भारतीय मूलको मानिन्छ, तर उनको भारतसँग कुनै सम्बन्ध छैन। तुलसीका बुबा क्रिस्चियन र आमाले हिन्दू धर्म ग्रहण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रम्पले सरकारमा नियुक्त गरेपछि टर्कीका राष्ट्रपतिबारे तुलसी गबार्डको पुरानो बयान चर्चामा
  • २०८१ कार्तिक २९, बिहीबार २१:३७
  • In "BannerNews"
  • डोनाल्ड ट्रम्प र एलन मस्कको झगडाले अमेरिकाको शक्तिशाली जोडी संकटमा
  • २०८१ कार्तिक २९, बिहीबार २१:३७
  • In "BannerNews"
  • इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय छ: ट्रम्प
  • २०८१ कार्तिक २९, बिहीबार २१:३७
  • In "BannerNews 2"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर !

ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु

सिरहामा नवजात शिशुको मृत्यु प्रकरण : बर्धमान अस्पतालले गर्‍यो भरपूर प्रयास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version