• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ठेकेदारसँग पैसाको कुरा जोडेर गोमालाई सांसदबाट हटाउन खोज्दै सीके राउत


ठेकेदारसँग पैसाको कुरा जोडेर गोमालाई सांसदबाट हटाउन खोज्दै सीके राउत

काठमाडौँ– ठेकेदारसँग पैसा मागेको आरोप लगाउँदै जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाइ दिन संसद सचिवालयलाई पत्राचार गरेको छ। सापकोटालाई सांसदबाट हटाउन जनमतले माग गरेको यो तेस्रो पटक हो।

पार्टी अध्यक्ष सिके राउतले हस्ताक्षर गरेर पठाएको पत्रमा सापकोटालाई पार्टीबाट निष्कासन गरिएकाले सांसदबाट पनि हटाउन आग्रह गरिएको छ। पत्र १ कात्तिकमै पठाएपनि सभामुखले कुनै निर्णय गरेका छैनन्।

संसद सचिवालय स्रोतका अनुसार पत्रमा सापकोटाले ठेकेदारसँग पैसा मागेको र पार्टी फुटाउन छलफल अघि बढाएको आरोप छ। सापकोटाले भने आफूलाई पार्टीले कारबाही गरेको विषयमा जाकारी नभएको बताएकी छिन्।

उनलाई सांसद पदबाट हटाउन जनमत पार्टीले यसअघि १४ फागुन ०८० र २७ फागुन ०८० मा गरी २ पटक संसद सचिवालयमा पत्राचार गरेको थियो। महोत्तरीको महोत्तरी गाउँपालिका–३ की सापकोटा समानुपातिक सांसद हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सीके राउतले गोमालाई सांसद बनाउँन ११ लाख लिएको खुलासा
  • २०८१ कार्तिक २५, आईतवार १९:१३
  • In "BannerNews"
  • संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
  • २०८१ कार्तिक २५, आईतवार १९:१३
  • In "देश"
  • बालुवाटारबाट धपाइएका सभामुखको दुःख !
  • २०८१ कार्तिक २५, आईतवार १९:१३
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

कोप-२९मा भाग लिन राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

गाजाका दुई फरक क्षेत्रमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु

डोनाल्ड ट्रम्पले भने– ‘निक्की हेली नयाँ मन्त्रिपरिषदमा सामेल हुने छैनन्’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version