• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष


४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष

काठमाडौँ : दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार सातवटा प्रदेश तथा महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी परिचालन हुने भएका हुन् ।
दशैं तिहारमा सबैभन्दा धेरै बागमती प्रदेशमा प्रहरी परिचालन हुने भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि चार हजार ९५३ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा सात हजार ५५० प्रहरीलाई परिचालन गर्ने भएको छ ।
नेपालभरमा «टाफिक सहितको संयुक्त चेकिङ ४९० वटा र २६४ वटा यात्रु सहायता कक्ष संचालन गर्नेछ । प्रवक्ता कठायतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा सात हजार ५५० प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष २१ वटा राख्नेछ ।
प्रदेश नं १ बिराटनगरले सात हजार ९२२ प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ८३ वटा र यात्रु सहायता कक्ष ३५ वटा राख्नेछ ।
प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले सात हजार ३९० प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष ३३वटा संचालन गर्नेछ ।
बागमती प्रहरी कार्यालय हेटौडाले चार हजार ९५३ प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ६२ वटा र यात्रु सहायता कक्ष ३९ वटा संचालन गरिसकेको छ ।
गण्डकी प्रहरी कार्यालय पोखराले पाँच हजार ३०३ प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ७३ वटा र यात्रु सहायता कक्ष ३६ वटा राख्नेछ ।
लुम्बिनी प्रदेश कार्यालय दाङले सात हजार ८५०प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ८७ वटा र यात्रु सहायता कक्ष ४२ वटा राख्नेछ ।
कर्णाली प्रदेश कार्यालय सुर्खेत तीन हजार ७९७ प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ २८ वटा र यात्रु सहायता कक्ष १० वटा राख्नेछ ।
सुदुरपश्चिम प्रहरी कार्यालय दीपायलमा पाँच हजार ५० प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ४९ वटा र यात्रु सहायता कक्ष ४० वटा राख्नेछ ।
कठायतका अनुसार नेपालभरका प्रमुख सहरहरुमा आवश्यकता अनुसार ड्रोनको प्रयोग गरेर सुरक्षाको दिने तथा चेकिङस्थलमा तालिम प्राप्त कुकुरहरुको समेत प्रयोग गरिने प्रवक्ता कठायतले भन्नुभयो । त्यस्तै प्रदेश प्रहरी कार्यालयहरुले समेत जिल्ला जिल्लामा कसरी चाडपर्वमा सुरक्षा दिने भनेर सादा पोसाकमा प्रहरी परिचालनदेखि लिएर मोवाइल गस्ती, साइकल गस्ती तथा नियमित चेकजाँच गर्ने प्रवक्ता कठायतले जानकारी दिनुभयो ।gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सुदूरपश्चिमका ४८१ मतदानस्थल अतिसंवेदनशील
  • २०७७ आश्विन २९, बिहीबार १८:५४
  • In "BannerNews"
  • बढी भाडा असुल्ने ७ जना पक्राउ
  • २०७७ आश्विन २९, बिहीबार १८:५४
  • In "समाचार"
  • चोर र कोभिडसँग जुध्ने रणनीति कोर्दै प्रहरी, ड्राेनले गस्ती गर्ने
  • २०७७ आश्विन २९, बिहीबार १८:५४
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

जग्गा धनी भएपछि स्थानियहरु खुशीले गदगद

सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोलीलाई चीनको अपमान !

'अस्ट्रेलियामा चीनप्रतिको नकारात्मक दृष्टिकोण उच्च'

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version