No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरधाममा हात धुने दिवस मनाइए

जनकपुरधाममा हात धुने दिवस मनाइए

धनुषा : हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ जनकपुरधाममा हात धुने दिवस मनाइएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय धनुषामा समाज उत्थान युवा केन्द्र धनुषा (सुयुक) को आयोजनामा हात धुने दिवस मनाउँदै जिल्ला प्रशासन कार्यालयमा टचलेस ह्याण्ड वास स्ेटशन जडान गरिएको छ ।
समाज उत्थान युवा केन्द्र धनुषा (सुयुक) ले युनिसेफ नेपाल र एन.सी.भी. नेपालको सहयोगमा जिल्लाभर एक दर्जन भन्दा बढी टचलेस ह्याण्ड वास स्टेशन जडान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव वनरैत यादवले हात धुँदा धेरै रोगबाट निको हुन सक्ने भएकाले पालिका स्तरमा समेत यस्ता कार्यक्रम लग्नुपर्ने बताए ।

https://nepalaction.com/wp-content/uploads/2020/10/Bait.mp4

सो कार्यक्रममा हात कसरी धुने सम्बन्धी प्रयोगात्मक नै प्रमुख अतिथि, विशष्टि अतिथि प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रमुखले गरेका थिए ।
कोरोना महामारीको समय छिन–छिनमा हात धुन भनिरहेको समय सार्वजनिक ठाउँहरुमा सुयुकले युनिसेफ नेपाल र एन.सी.सी. को सहयोगमा जिल्ला प्रशासन कार्यालयमा १, भूमि सुधार तथा मालपोत कार्यालयमा १, जनकपुरधाम विमान स्थलमा १, जानकी मन्दिरको प्राङ्गनमा २, प्रादेशिक आइशोलेसनमा १, प्रदेश २ मन्त्रालयको मुल गेटमा १, गोपाल धर्मशाला क्वारेन्टिनमा १, गंगुली आइशोलेसनमा २, यदुकूहा क्वारेन्टिन (जनता एकाइ मावि)मा १ र प्रादेशिक आइशोलेसन अस्पताल जनकपुरधाममा २ वटा टचलेस ह्याण्ड वास स्टेशन जडान गरिएको सुयुकका विनोद महतोले बताए ।
यस्तै सुयुकले जि.एस.एफ.÷यूएन ह्याविट्याटको सहयोगमा धनुषाको धनुषाधाम नगरपालिकामा २, लक्ष्मीनियाँ गाउँपालिकामा २ र जनकनन्दिनी गाउँपालिकामा २ वटा टचलेस ह्याण्ड वास स्टेशन जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

Next Post
सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष

४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष

जग्गा धनी भएपछि स्थानियहरु खुशीले गदगद

जग्गा धनी भएपछि स्थानियहरु खुशीले गदगद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .