No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सप्तरीमा सार्वजनिक जग्गा संरक्षणको माग गर्दै स्थानीयको आक्रोश

सप्तरीमा सार्वजनिक जग्गा संरक्षणको माग गर्दै स्थानीयको आक्रोश

 सप्तरी- सप्तरीको बोदेबरसाईनमा सार्वजनिक जग्गा बिक्री प्रकरणमा स्थानीयहरूको विरोध प्रदर्शन
सप्तरी जिल्लाको बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ मा सार्वजनिक जग्गा बिक्री गरिएको आरोपमा स्थानीयवासीहरूले तीव्र विरोध प्रदर्शन गरेका छन्। स्थानीय मोहम्मद आसिकले १० लाख रुपैयाँमा ४ कठ्ठा सार्वजनिक जग्गा मोहम्मद इजराईल मार्फत बेचेको खबर फैलिनसाथ स्थानीयवासी आक्रोशित भएका हुन्।
उक्त जग्गा बिक्री प्रक्रियामा असहमति जनाउँदै स्थानीयवासीले विरोध प्रदर्शनमार्फत नगरपालिका र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्। विरोधको नेतृत्व मोहम्मद कलाम उदिनले गरेका थिए, जहाँ स्थानीयवासी सबिना खातुन, सहजना खातुन, जैतुन खातुन,सैफल खातुन, साबित्रा सदाय, सहिदा खातुन लगायत सयौं स्थानीयको उपस्थिति थियो।
प्रदर्शनका क्रममा उनीहरूले सार्वजनिक जग्गा संरक्षण र अनियमितता रोक्न स्थानीय सरकारलाई तत्काल कदम चाल्न माग गर्दै बजारभर नाराबाजी गरेका थिए। विरोधको क्रममा उनीहरूले नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत विष्णु यादवलाई ज्ञापनपत्र पनि बुझाए।
सार्वजनिक सम्पत्तिको संरक्षणमा सरकारको भूमिका कमजोर रहेकोप्रति स्थानीयहरू आक्रोशित छन्। उनीहरूको भनाइ अनुसार, सार्वजनिक जग्गा जोगाउन र संरक्षण गर्न स्थानीय सरकारले पहल नलिँदा निजी स्वार्थका लागि बिक्री हुने खतरा बढेको छ। प्रदर्शनकारीहरूको एकमात्र उद्देश्य यो प्रकरणमा सत्यतथ्य बाहिर ल्याउनु र भविष्यमा सार्वजनिक सम्पत्तिको संरक्षणमा सरकारलाई सजग गराउनु रहेको छ।
यता, जग्गा बिक्रीमा मुछिएका स्थानीय मो. करामतको छोरा जिकरुला मियाँसँग सम्पर्क गर्न खोज्दा फोनमा सम्पर्क हुन नसकेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

Next Post
आज दिपावली !

आज दिपावली !

नवराजपुरको हाजिरी जवाफमा महदेवा पोर्ताहा प्रथम

नवराजपुरको हाजिरी जवाफमा महदेवा पोर्ताहा प्रथम

सोठियाईनमा ऐतिहासिक लक्ष्मीपूजाको उपलक्ष्यमा बिशाल यात्रा

सोठियाईनमा ऐतिहासिक लक्ष्मीपूजाको उपलक्ष्यमा बिशाल यात्रा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .