• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लामो समयदेखि घेरबार गरिएको बाटो खोलाइयो, शुरु गरियो निर्माण कार्य


लामो समयदेखि घेरबार गरिएको बाटो खोलाइयो, शुरु गरियो निर्माण कार्य

राजविराज। दुई पक्षको विवादका कारण सप्तरीको राजगढ गाउँपालिकामा लामो समयदेखि घेरबार गरिएको बाटो संचालनमा आएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ बेल्हीचपेनास्थित लबटोलियामा दुई पक्षको विवादका कारण बाटो नै घेरिएको थियो । ४५ परिवार बस्दै आएको उक्त टोलका बासिन्दालाई आफ्नो घर पुग्न धेरै घुमेर जानुपर्ने बाध्यता थियो ।

गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, वडाअध्यक्ष अशोक साह, समाजसेवाी तथा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डलसहितको अगुवाईमा विवाद समाधान गरिएको छ ।

दुबै पक्षले आ–आफ्नो नम्बरी जग्गा भएको दाबीका साथ उक्त जग्गाको ५० मिटरजतिको भागमा टाटी लगाएर घेरवार नै गरेपछी सडक बनाउन समस्या भएको थियो ।

विवाद समाधानपछि दुबै पक्षले सडक निर्माणका लागि जग्गा छाड्ने सहमति गरेका छन् । सहमति लगत्तै ५० मिटर यो बाटोमा ढलान रोड बन्ने भएको छ ।

सोमबारै अध्यक्ष मण्डलले ढलान रोडको शिलान्यास गरेका छन् । ४ मिटर चौडाई र पाँच सय मिटर लम्बाईको आरसीसी ढलान रोड निर्माण गर्ने गरी उनले शिलान्यास गरेका छन् ।

शिलान्यास लगत्तै सडक निर्माणको काम समेत शुरु गरिएको अध्यक्ष मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन
  • २०८१ आश्विन २३, बुधबार ०७:५८
  • In "BannerNews"
  • कुर्थादेखि विजलपुरासम्मको ९० प्रतिशत रेल्वेको काम सम्पन्न
  • २०८१ आश्विन २३, बुधबार ०७:५८
  • In "देश"
  • नेकपा आधिकारिकता विवाद : निर्वाचन आयोगको भूमिकामाथि १० प्रश्न
  • २०८१ आश्विन २३, बुधबार ०७:५८
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

Next Post

महोत्तरीको सोनामाई मन्दिरमा आजदेखि भुत मेला सुरु

संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको छ : प्रचण्ड

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version