No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आजदेखि बडादशैं सुरु

आजदेखि बडादशैं सुरु

जनकपुरधाम । नेपालीहरूको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ । आज घटस्थापना मनाइँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं उल्लासपूर्वक मनाइन्छ । आजको दिन घर–घरमा वैदिक विधिअनुसार घटस्थापना गरी, दियो, कलश र गणेश स्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।

पूजा कोठा अथवा दशैं घर गाईको गोबरले लिपेर, पवित्र नदी वा शुद्ध स्थलबाट ल्याइएको बालुवा वा माटोमा विधिपूर्वक जौ छरेर जमरा राखिन्छ। जमरा दुर्गा देवीको प्रिय वस्तु भएकोले, विजया दशमीका दिन पहेँलो जमरा टीका प्रसादसँगै ग्रहण गरिन्छ। घटस्थापनामा स्थापित कलशलाई दुर्गा देवीको प्रतीक मानिन्छ र त्यसको विशेष पूजा गरिन्छ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधि नवरात्र भनिन्छ, जसमा दुर्गाका नौ रूपको पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ।

बडादशैंको सातौँ दिन फूलपाती भित्र्याइन्छ, भने महाअष्टमी र महानवमीका दिन बलि पूजा विशेष विधिपूर्वक सम्पन्न गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती, चण्डी पाठ, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गरिन्छ। यस अवसरमा देशभरका शक्तिपीठ र मन्दिरहरूमा भक्तजनहरूको ठूलो भीड लाग्छ।

दशैं पर्व सत्यको असत्यमाथिको विजय र दैवी शक्तिको आसुरी शक्तिमाथिको जितको प्रतीक मानिन्छ। यो पर्व जाति, धर्म विशेषको नभई सम्पूर्ण मानव कल्याणका लागि मनाइन्छ भन्ने धार्मिक विद्वानहरूको धारणा छ।

यस वर्ष विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ। देवी विसर्जन बिहान ८ः३३ बजेपछि, ११ः३६ बजे मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गर्न शुभ साइत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post
बंगलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

बंगलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

जनमतमा परिवारवाद र जातिवाद हावी भएको भन्दै सामूहिक राजीनामा

जनमतमा परिवारवाद र जातिवाद हावी भएको भन्दै सामूहिक राजीनामा

दोस्रो विश्वयुद्धमा अमेरिकाले खसालेको बम जापानको विमानस्थलमा अहिले विस्फोट

दोस्रो विश्वयुद्धमा अमेरिकाले खसालेको बम जापानको विमानस्थलमा अहिले विस्फोट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .