• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सावधान हुनुस्, डलर साट्ने भन्दै यसरी लुटछन् लुटेराले


सावधान हुनुस्, डलर साट्ने भन्दै यसरी लुटछन् लुटेराले

काठमाडौँ  : विगत केही समयदेखि डलर देखाएर रकम लुटपाट गर्ने १२ लुटेराहरुलाई प्रहरीले पक्रेको छ । व्यवसायी, व्यापारी, घरजग्गाको कारोवारी, विदेशबाट फर्केकालाई तार्गेट गरी रकम लुटपाट गर्ने गिराेहलाई प्रहरीले पक्रेकाे हाे ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्बिसे नगरपालिका–३ का खेल बहादुर तामाङ, रेल बहादुर तामाङ, श्याम बहादुर तामाङ, रामकृष्ण तामाङ, कान्छी तामाङ रहेका छन् । यसैगरी सोही स्थानकै विमल भण्डारी, निर्मल भण्डारी, कुमार तामाङ र धन बहादुर भण्डारी छन् । त्यस्तै कमल भण्डारी, राकेश भण्डारी र सन्च बहादुर योञ्जन छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत्त जगातीको टोलीले  उनीहरुलाई छुट्टा छुट्टै स्थानबाट विभिन्न मितिमा पक्रेको हो ।

प्रहरीले उनीहरुको साथबाछ ५ लाख ९४ हजार ४७५ नेपाली रुपैयाँ बरामद गरेको छ । साथै विभिन्न कम्पनीका मोबाइल १२ थान, ५ थान मोटरसाइकल र डलर भनि झुक्काउन तयार गरिएको ५ बण्डल कागजको बिटो समेत बरामद गरेको छ ।

कसरी लुट्थे ?

भक्तपुरका डीएसपी ऋषिराम कँडेलका अनुसार उनीहरुले व्यवसायी , व्यापारी, घरजग्गाको कारोवारी, विदेशबाट फर्केकालाई तार्गेट गर्ने गर्दथे । तार्गेटेट व्यक्तिलाई फोन गरेर बोलाउने र पहिला  ५० देखि १०० को मात्र सक्कली डलर साट्ने गर्दथे । प्ररहीका अनुसार लुटपाट गर्ने स्थानमा उनीहरुमध्ये तीन जना मात्र बस्थे । डलर साट्न भनिएको व्यक्ति एकदमै सोझो अवतारमा देखा पर्ने गरेको उहाँले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार ति बाहेकका अन्य व्याकप टिम चाहिँ नजिकै रहने गर्दथे । पैसा लिएपछि डलर भनिएको बिटोलाइ रुमालमा राखी तत्काल खोल्न नसक्ने किसिमका गाठो पारी दिने गरेको खुलेको छ ।

डीएसपी कँडेलका अनुसार उनीहरु घटनास्थलबाट रकम लुटेर पैदल नै जान्थे । केही बेर पछि व्याकअफ टिमसँग जाने गरेको उहाँले बताउनुभयो । लुटपाटपछि सुरक्षित ठाउँको कोठा होटलमा जम्मा भई पैसा बाडफाँड गर्ने गरेको उहाँले जानकारी दिनुभयाे ।

उनीहरुले यही फर्मुला लगाएर एक कराेडभन्दा बढी रकम लुटेकाे बताइएकाे छ ।sunrisekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • डेढ वर्षअघि बौद्धमा भएको त्यो लुटपाट
  • २०७७ आश्विन २५, आईतवार १७:५२
  • In "देश"
  • प्रहरीले कसरी निर्दोष मानिस फसाउँछ ? सन्तमानलाई सोध्नुस्
  • २०७७ आश्विन २५, आईतवार १७:५२
  • In "देश"
  • अपहरित भारतीय नागरिकलाई सशस्त्र प्रहरी रामनगर निरिक्षक लाल बहादुर खडकाकाे नेतृत्वमा सकुशल उदार
  • २०७७ आश्विन २५, आईतवार १७:५२
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

कहिले होला छोरीको समाज ?

कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version