No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अमेरिकाको जर्जिया हाईस्कुलमा गोली चल्दा २ विद्यार्थी र २ शिक्षकको मृत्यु, १४ वर्षीय बन्दुकधारी हिराशतमा

अमेरिकाको जर्जिया स्थीत हाईस्कुलमा गोली चल्दा २ विद्यार्थी र २ शिक्षकको मृत्यु भएको छ । गोली चलाएको अभियोगमा विन्डरमा रहेको अपलाची हाई स्कूलका एक १४ वर्षीय विद्यार्थीलाई हिरासतमा लिइएको छ भने हत्याको अभियोग लगाइने अधिकारीहरूले बताएका छन् ।

१४ वर्षीय विद्यार्थीले बुधवार आत्मसमर्पण गर्नु अघि जर्जिया हाई स्कूलमा गोली चलाउँदा ​​दुई विद्यार्थी र दुई शिक्षकको ज्यान गएको हो । बन्दुकको आवाज सुनेपछि विद्यार्थीहरुmले आफूलाई कक्षाकोठामा थुनेका थिए । घटनामा कम्तिमा नौ जना घाइते भएका छन् ।

एटलान्टाको बाहिरी भागमा रहेको लगभग १८ हजार मानिसहरूको बसोबास रहेको सहर विन्डरमा गोलीकाण्डपछि डर फैलिएको छ । गोली चलाउने कोल्ट ग्रेलाई वयस्कको रूपमा अभियोग लगाइने भएको छ ।

गोलीकाण्ड जर्जियाको इतिहासमा स्कूल हिंसाको सबैभन्दा घातक घटना हो । राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमा यस आक्रमणलाई बन्दुक हिंसाले समुदायलाई क्षतविक्षत पारेको डलरलाग्दो उदाहरण भन्दै शोक व्यक्त गरेका छन् । अधिकारीहरूले अहिलेसम्म कुनै पनि मृतकको नाम सार्वजनिक थरेका छैनन् । यद्यपि उनीहरूले यसबारे आजै अपडेट प्रदान गर्ने योजना बनाएका छन् ।

नेभल पोस्टग्रेजुएट स्कूलको सेन्टर फर होमल्याण्ड डिफेन्स एन्ड सेक्युरिटीले संकलन गरेको तथ्याङ्क अनुसार सन् १९७० र जुन २०२२ को शुरुवातको बीचमा जर्जियाका विद्यालयहरूमा करिब ७० वटा गोलीकाण्ड भएका छन्। तर विन्डरको अपलाची हाई स्कूलमा बुधबार भएको आक्रमण सबैभन्दा घातक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post
आफ्नै​​​​​​​ दुई छोरीको हत्या गरेर फरार रहेकी आमा पक्राउ, स्वीकारिन् कसुर

तालिमका लागि जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी

दीपकराज जोशी पर्यटन बोर्डको सीईओमा नियुक्त

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .