• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमा शनिबार थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा मंगलबार थप १४५९ जनामा कोरोना पुष्टि

काठमाडौं : स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १८२३ महिला र ३१८५ पुरुष गरि थप ५ हजार जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८५० महिला र १ हजार २५० पुरुष गरि २१ सय जना, भक्तपुरमा ८४ महिला र ११९ पुरुष गरि २०३ जना र ललितपुरमा १५९ महिला र २१० पुरुष गरि ३६९ जनामा कोरोना देखिएको हो ।्

नेपालमा कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ भने हालसम्म कारोनाका कारण ६१४ पुगेको छ ।

त्यस्तै शनिबार १२२९ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमिणबाट निको हुनेको संख्या ७४ हजार २५२ रहेका छन् । नेपालमा शुक्रबार सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

त्यस्तै होम आइशोलेशनमा १७ हजार १६४ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १३ हजार ६५४ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ६८६ जना रहेका छन् । त्यस्तै हालसम्म ११ लाख ६४ हजार ५५७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा आइतबार थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ आश्विन २४, शनिबार १८:३४
  • In "देश"
  • नेपालमा मंगलबार १५५१ जनामा कोरोना पुष्टि
  • २०७७ आश्विन २४, शनिबार १८:३४
  • In "देश"
  • नेपालमा आइतबार २२५३ जनामा कोरोना पुष्टि
  • २०७७ आश्विन २४, शनिबार १८:३४
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

Next Post

राजसंस्था पुनस्थापनाको माग गर्दै

भृकुटीमण्डपको बजार क्षेत्रमा चाडपर्व नजिकिएसँगै चहलपहल

ट्राफिक प्रहरीले जोरविजोर प्रणालीलाई कडाइका साथ लागु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version