No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नरहा गाउँपालिकामा विद्युत ट्रान्सफर्मर जडान नहुदाँ किसाहरु अक्रोशित

सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नं. ४ बर्छवा स्थित दुई वर्ष देखि कृषि ट्रान्सफर्मर जडान नहुदाँ किसनहरु नगर अध्यक्ष माथि अक्रोशित भएको छन । असार महिनामा किसानहरु घान खेतिको लागि पानी कमी र अकाशे पानीकोे भरमा खेति गर्दै आइरहेको छन । त्यस कारण घान खेति वर्षै देखि घाटामा गई रहको किसारहरु भनाई छ । विगत तिन वर्ष अगाडि कृषी ट्रान्सफर्मर जडान भए पनि अहिले सम्म विद्युत सपलाई भएका छैन । किसानको भनाई अनुसार छ देखि सात किलो मिटर ठाढाबाट २०सौं कुवाईल केवल जडान गरी मोटर चलाउन बाध्य भएको छौ । त्यहाँ हजारौं को जनसंख्या भएको ठाउँमा हजारौं किसाहरु सयौ मोटर चलाउदा भोल्टेको अभावले रात दिन खेतमा कष्टकर जिवर विताउन बाध्य छन । किसानहरुले पटक–पटक मौखित र लिखित जनकारी गराए पनि गा.पा. अध्यक्षले वेवास्ता गर्दै आएका छन । विभिन्न माध्यबाट जानकारी भए अनुसार, सोहि ठाउँका केहि ने.क.पा एमालेका नेताहरुको भनाई अनुसार त्यो वडा हाम्रो पार्टी कोहि पनि छैन तेहि भएर हामि किन विकाश गर्नै भनेर किसानहरुलाई हवकाई राखेका छन । पालिकाको पूर्व अध्यक्षले कृषिको लागि हजारौं विघामा विघुत पोलिङ गरेका थिए, त्यसमा पनि विद्युत जडान हुन सकेको छैन । कृषकको भनाई अनुसार पूर्व नरहाका जनप्रतिनिधीले पाँच लाख बजेट विद्युतको लागि छुट्याए पनि सिरहा वितरण केन्द्र विषणुपर शाखा विघुत कार्यलयका एक क्रमचारीले भने पाँच लाख अपुग भयो अब सबै जनाले हजार पाँच सयका दर चन्दा भए पनि उठाएर लियाउ अनि काम हुन्छ । त्यहाँका कृषहरुले पैसा दिन तयार भए पनि हाल सम्म विघुत जडान भएको छनै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
1
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
एकीकृत समाजवादीले पदाधिकारी चयन निर्वाचनबाट गर्ने, भोलि मतदान

शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्नुपर्छ: प्रधानमन्त्री

पाकिस्तानमा छुट्टाछुट्टै दुर्घटनामा ३० जनाभन्दा बढीको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...