• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै


निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै

एजेन्सी : उत्तर प्रदेशमा एक बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि स्विट्‌जरल्यान्डको जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता भएको छ । विश्वकै एक उत्कृष्ट विमानस्थल जुरिचले यसअघि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अस्वीकार गरेको थियो ।

उत्तर प्रदेश सरकारले जेवरमा नोयडा अन्तर्राष्ट्रिय विमानस्थल विकास गर्नका लागि जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । चार चरणमा बन्‍ने यो विमानस्थलको यात्रु क्षमता सात लाख रहने बताइएको छ । उत्तर प्रदेशका मुख्य सचिवले विश्वस्तरका सबै सुविधानहरु विमानस्थलमा रहने बताएका छन् ।

नेपालले निजगढ विमानस्थलका लागि जुरिचलाई आग्रह गरे पनि अस्वीकार गरेको थियो । तर, जुरिचले भारतको उत्तर प्रदेशको जेवरमै बृहत अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि भने तयार भउको हो । निजगढ विमानस्थल निर्माणका क्रममा ठूलो जंगलको विनाश गरिने भन्दै विवाद सिर्जना भएको छ ।

यसअघि कोभिड-१९ का कारण हवाई क्षेत्रमा ठूलो संकट सिर्जना भएको भन्दै जुरिचले लगानी बोर्डलाई निजगढ निर्माणका लागि प्रस्ताव पठाउन अस्वीकार गरेको थियो । सरकारले आफ्नो नीति तथा कार्यक्रममा यही वर्षदेखि निजगढ निर्माणको काम अघि बढाउने बताए पनि जुरिचले पनि चासो नदेखाएपछि निर्माण प्रक्रिया अन्योलमा परेको छ ।

उत्तर प्रदेशमै बृहत अन्तर्राष्ट्रिय विमानस्थल बन्‍ने भएपछि निजगढ विमानस्थलको प्रभावकारिता कम हुनेसमेत बताइएको छ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धका कारण स्वीस कम्पनी जुरिचका अधिकारीहरु दिल्ली आउन समय लागेको सम्झौतामा हस्ताक्षर गर्न केही ढिलाइ भएको बताइएको छ । उक्त विमानस्थल निर्माणका लागि करिब ५ हजार हेक्टर जमिन आवश्यक पर्ने र आठवटा रनवे हुने जनाइएको छ ।

यो पहिलो चरणको काम सन् २०२३ सम्म सन्पन्‍न गर्ने गरी उत्तर प्रदेशसँग जुरिचको सम्झौता भएको छ ।

https://mobile.twitter.com/ANINewsUP/status/1313867319739908097

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

Next Post

आइसोलेसन नबस्ने संक्रमितलाई ६ महिना जेल

खश समुदायलाई आदिवासीमा सुचिकृत गरिनुपर्ने माग

भू–उपयोग ऐन बनेपनि नियमावली बन्न नसेकेको

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version