• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कर्मचारी कुटेको विरोधमा भंगहा नगरपालिकाको कामकाज दुई दिनदेखि ठप्प


कर्मचारी कुटेको विरोधमा भंगहा नगरपालिकाको कामकाज दुई दिनदेखि ठप्प

कर्मचारीमाथि कार्यालयमै हातपात भएको विरोधमा महोत्तरी भंगहा नगरपालिकाको कामकाज मंगलबारदेखि ठप्प भएको छ ।

नगरपालिकामा कार्यरत अधिकृत छैठौं स्तरका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै सोमबार वडा नं. ९ का स्थायी बासिन्दा मुकेश कुमार यादवले हातपातसंगै अभद्र व्यवहार गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

घटनाको छानबिन र दोषीमाथि कारबाही नहुन्जेलसम्म भंगहा नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा कर्मचारीहरुले ठप्प गरेका छन् ।
आक्रमण गर्ने यादवमाथि कडा कारबाहीको माग गर्दै नगरपालिकामा काम गर्ने वातावरणको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने कर्मचारीहरुको माग छ ।
घटनाले राष्ट्रसेवक कर्मचारीहरूको जिउज्यानको असुरक्षा र डरभय त्रासको वातावरणका कारण कार्यालयमा कामकाज गर्न असहज भएको उनीहरुले बताएका छन् ।

कर्मचारीहरुले सेवा ठप्प हुँदा सेवाग्राहीहरूलाई पर्नसक्ने असुविधाका लागि क्षमायाचना गर्दै, यसको सम्पूर्ण जिम्मेवारी मुकेश कुमार यादवले लिनुपर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भंगहा नगरपालिकामा तालाबन्दी गरी मेयरले सिडिओलाई बुझाए साँचो
  • २०८१ श्रावण ३०, बुधबार २२:१७
  • In "BannerNews"
  • तलब भत्ताको माग गर्दै डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित
  • २०८१ श्रावण ३०, बुधबार २२:१७
  • In "BannerNews"
  • आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति
  • २०८१ श्रावण ३०, बुधबार २२:१७
  • In "कर्णाली प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

रौतहटमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

इजरायल बिरुद्ध प्रदर्शन गर्न अनुमति दिने अमेरिकन युनिभर्सिटीका अध्यक्षले दिइन् राजिनामा

इरान र लेबनानका गतिविधि नजिकबाट निगरानी गरिरहेका छौं – इजरायली रक्षामन्त्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version