• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दुर्गा पूजाका लागी माटाले बनेका मूर्ति राख्न प्रतिबन्ध


दुर्गा पूजाका लागी माटाले बनेका मूर्ति राख्न प्रतिबन्ध

कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले यस बर्षको दशैंमा दुर्गा पूजाका लागी माटाले बनेका मूर्ति राख्न प्रतिबन्ध लगाएको छ ।
भिडभाड भई कोरोना संक्रमण फैलिन सक्ने देखिएको हुँदा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो । कपिलवस्तु जिल्लामा दशंैको बेलामा गाउँ गाउँमा मूर्ति राख्ने प्रचलन रहेको छ ।
प्राय जसो मधेसी समुदाय र थारु समुदायले माटोले बनेका मूर्ति पुजा गर्ने परम्परा रहेको छ । मूर्ति बनाउनका लागी भारतीय कालिगड नेपाल आउने समेत गरेका थिए । नेपालीहरु सिमावर्ती भारतीय बजारमा गई मूर्ति ल्याई पुजा गर्ने गर्दै आएका थिए ।
दुर्गा मूर्ति बिसर्जनका क्रममा कपिलवस्तुमा पटक पटक हिंसाका घटना समेत भएका थिए । गत वर्ष मूर्ति बिसर्जनका क्रममा झडपका क्रममा कृष्णनगर नगरपालिकामा प्रहरीको गोली लागी एक जनाको मृत्यृ समेत भएको थियो । प्रशासन कार्यालय बिज्ञप्ती जारी गर्दै बाजागाजा नबजाउन र भिडभाड नगर्न समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा
  • २०७७ आश्विन २२, बिहीबार १९:११
  • In "BannerNews"
  • मलंगवामा दुर्गाको मूर्ति सेलाउन समय निर्धारण, प्रहरी एलर्टमा
  • २०७७ आश्विन २२, बिहीबार १९:११
  • In "BannerNews"
  • धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
  • २०७७ आश्विन २२, बिहीबार १९:११
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच भएको वार्ता सकारात्मक

रौतहटमा प्रेम गर्ने किशोरीको हत्या, प्रेमीकै घर पुर्याइदिए लास

अब पालो बलात्कारीलाई तह लगाउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version