• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मलंगवामा दुर्गाको मूर्ति सेलाउन समय निर्धारण, प्रहरी एलर्टमा


मलंगवामा दुर्गाको मूर्ति सेलाउन समय निर्धारण, प्रहरी एलर्टमा

सर्लाही । सर्लाहीको मलंगवामा दुर्गा पूजाको मूर्ति विर्सजन सुरक्षा व्यवस्था कडा गरिएको छ । सदरमुकाम मलंगवामा यस अघि दुई समुदायबीच झडप भएकाले प्रहरी ‘एलर्ट’ अवस्थामा रहेका छन् ।

मूर्ति विसर्जनका लागि केही दिनअघि सुरक्षा अधिकारीहरुले दुर्गा पूजा समितिका पदाधिकारीलाई राखेर बिहान ९ बजेदेखि दिउँसो ३ बजेभित्रमा दुर्गा पूजाको मूर्ति विर्सजन गर्ने सहमती गराइसकेका छन् ।

सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले आज भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको र अत्यन्त चनाखोसाथ प्रहरी परिचालन गरिसकिएको जानकारी दिए ।

विशेष परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको दूर्गा पूजाको मूर्ति विर्सजनको क्रममा सदरमुकाम मलंगवामा ३ वटा रुट प्रयोग गर्ने सहमती भएको छ । पहिलेका वर्षहरुको रुट परिवर्तन गरी जिविस तिन बिघे मैदान, नगरपालिका चोक र शिवसागर चोक भएर निकालिने दुर्गा पूजा विर्सजन ¥याली निर्धारित रुट हुँदै मलंगवा नगरपालिका वडा नं. ४ शिवसागर चोकस्थित वडा कार्यालय नजिकको पोखरीमा लगेर टुंग्याउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मलंगवामा दुर्गा पूजाको मुर्ति सेलाउन जाने क्रममा झडप, १६ सेल अश्रुग्यास प्रहार
  • २०८० कार्तिक ८, बुधबार १७:४४
  • In "BannerNews"
  • बंगलादेशको एक हिन्दू मन्दिरको मूर्ति तोडफोड
  • २०८० कार्तिक ८, बुधबार १७:४४
  • In "BannerNews"
  • सर्लाहीको मलंगवामा भएको घटनामा दोषीको पता लगाई कारवाही गर्ने निर्णय
  • २०८० कार्तिक ८, बुधबार १७:४४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

मेटाविरुद्ध अमेरिकी राज्यहरुको संयुक्त मुद्दा, बालबालिकालाई इन्स्टाग्राम र फेसबुक चलाउने कुलत लगाएको आरोप

चीन– इजरायलसँग आत्मरक्षाको अधिकार छ तर उनीहरुको प्रतिक्रिया आत्मरक्षाभन्दा बढी भइरहेछ

छिन छिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस् : पूर्वराजा शाह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version