• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शेख हसिनालाई राजनीतिक शरण दिने प्रश्नमा अमेरिकाले के भन्यो ?


शेख हसिनालाई राजनीतिक शरण दिने प्रश्नमा अमेरिकाले के भन्यो ?

काठमाडौं । अमेरिकाको बाइडेन प्रशासनले बंगलादेशमा कुनै पनि अन्तरिम सरकार लोकतान्त्रिक सिद्धान्त, कानुनको शासन र बंगलादेशी जनताको चाहना अनुसार गठन हुनुपर्ने बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयले शेख हसिनाले आफ्नो देशमा राजनीतिक शरण मागेकी छिन् वा छैनन् भन्ने थाहा नभएको बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई भने, “हामी बंगलादेशका जनताले त्यहाँको सरकारको भविष्यको निर्णय गरुन् भन्ने चाहन्छौं।”

उनले भने, “जवाफदेहिता भनेको के हो ? यो बंगलादेशको कानुनमा प्रतिबिम्बित हुनुपर्छ। हिंसा गर्ने र कानून तोड्नेलाई जिम्मेवार बनाउनुपर्छ।”

म्याथ्यु मिलरले शेख हसिनाले अमेरिकामा राजनीतिक शरण मागेकी थिइन् वा थिइनन् भन्ने आफूलाई थाहा नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शेख हसिनाका विषयमा भारतसँग के विकल्प छ?
  • २०८१ श्रावण २२, मंगलवार २०:१८
  • In "BannerNews"
  • विस्थापित शेख हसिनाको पहिलो सन्देश, टापु नदिँदा अमेरिकाले आफूलाई हटाएको आरोप
  • २०८१ श्रावण २२, मंगलवार २०:१८
  • In "BannerNews"
  • बंगलादेशको हिंसामा अमेरिकाको हात छ ?
  • २०८१ श्रावण २२, मंगलवार २०:१८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

स्वकीय सचिवको पत्रका भरमा ४२ करोड रकमान्तर

बंगलादेशमा प्रदर्शनकारीद्वारा होटलमा आगजनी, २४ जनाको मृत्यु

को हुन् बंगलादेशमा अन्तरिम सरकार प्रमुख बन्न लागेका मुहम्मद युनुस?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version