No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आमाको सम्झनामा डा. गीता यादवद्वारा वृक्षारोपण र सरसफाई कार्यक्रम”

आमाको सम्झनामा डा. गीता यादवद्वारा वृक्षारोपण र सरसफाई कार्यक्रम”

लहान – एक जना महिला रोग विशेषज्ञले आमाको स्मृतिमा एक औपचारिक कार्यक्रम गरी सरसफाई तथा बृक्षा रोपन कार्यक्रम सम्पन्न गरेको छ।
धनगढीमाई स्थित संचालनमा रहेको आरके मेडिसिटी तथा लहान स्थित ओम पोलिकिल्निकमा  कार्यरत रहेकी डाक्टर गिता यादवले आमा बितेको एक बर्षको पुन्य तिथि तथा आमाको स्मृतिमा बृक्षा रोपन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
रोटरी कल्ब अफ लहानले आयोजना र क्यान्सर केयर लहानको समन्वयमा गरेको बृहत औपचारिक कार्यक्रममा बृक्षा रोपन कार्यक्रम सम्पन्न गरेको छ।
डाक्टर गिता यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति सिरहाको प्रमुख दिनेश महतो रहनु भएको थियोे भने   अतिथिहरुमा राष्ट्रिय सरसफाई अभियनता तथा प्राकृति वातावरण प्रेमी धिरेन्द्र साह,रामानन्द गुप्ता, सिद्धाथ बैंक मधेस प्रदेश प्रमुख राम प्रमोद यादव,डाक्टर खुशबु साह,पुर्व वडा अध्यक्ष प्रदिप चौधरी,स्वास्थकर्मी ममता नायक,आरके मेडिसिटी होस्पिटलका प्रबन्धक देबेन्द्र सिंह शिक्षिका तथा  सरसफाई अभियानी रन्जु काफले पुर्व उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक अग्रवाल,चर्चित डाक्टर रितेश गिरी आयोजक संस्थाको अध्यक्ष अभिशेक रोशन जसपा युवा नेता बिजय यादव लगायतका अतिथीहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजक संस्थाको सचिब गोपाल गुप्ताले जानकारी दिनु भयो।
सचिब गोपाल गुप्ताको बिशेश पहल र नेतृत्वमा कार्यक्रम सफल भएको र समन्वय र सहकार्य वातावरण प्रेमी तथा समाजिक चिनतक सरसफाईका राष्ट्रिय अभियानता धिरेन्द्र साहको बिशेश पहल र अगुवाईमा कार्यक्रम सम्पन्न भएको छ।फोहर टिपेर नेपाललाई स्व्च्छ सुन्दर पर्यावरण जोगाउने अभियानमा निकै चर्चामा आएका साहले पछिल्लो १० बर्ष देखि नेपालका अधिकांन्स जिल्लामा फोरटिपने अभियान चालाउने साह समाजिक कार्यमा निकै सक्रिय भुमिका निर्वाह गर्दै आएका छन्।
डाक्टर गिता यादवको ममतामय आमाको जन्म सर्लाहीको हरिपुर्वा गाउँमा २०२२ साल कार्तिक २२ गते लीला देवी यादवको जन्म भएको थियो। ७ सन्तानको आमा बनेकी लिला असामिक निधनले परिवार शोकाकुल भएका थिए। ५६ बर्षको उमेरमा लिला देवी यादवको निधन भएको थियो। निधन भएको १ बर्षको स्मृति पुन्यतिथीमा माईली छोरी डा.गिता यादवले आमाको समझाना वृक्षा रोपन र सरसफाई गरी आफुलाई संसार देखाउने आमाको सम्झा गरेका थिए। डाक्टर यादवकी बुवा रबिन्द्र कुमार यादव पेसाले इन्जिनियर हुन। लामो समय सरकारी सेवामा कार्यगरी अबकास प्राप्त गरेका हुन्।
लहान १० खुट्टीपारीमा अव्यवस्थित रूपमा रहेको चिल्ड्रेन पार्कमा बृक्षा रोपन गरी आमाको स्मृति दिवस मनाएका थिए।उक्त कार्यक्रममा दर्जनौं समाजिक अभियनताहरुको उल्लेखनीय उपस्थिति रहेको सचिब गोपाल गुप्ताले जानकारी दिनु भयो।
प्रमुख अतिथि दिनेश महतोले यस्तो सराहनीय कार्य हामी सबैले गर्नुपर्ने र यो कार्यलाई उदाहरणको रूपमा लिई सहयोगका लागी आफू तयार रहेको भन्दै समाजिक उतरदायित्व निर्वाह गर्ने हाम्रो कर्तव्य रहेको चर्चा गरेका थिए। उक्त पार्कलाई मर्मतको लागी राष्ट्रिय सरसफाई अभियनता धिरेन्द्र साहले एक महिना भित्र पार्कलाई सफा र हराभरा बनाउने प्रतिबद्धता व्यक्त गर्दै ११ हजार नगर सहयोग गरेका छन्।
बाल्य काल देखि समाज सेवामा बिशेश रुचि राखने डाक्टर गिता यादव समाजिक कार्य गरेर नै आमाको समृती दिवस मनाएका हुन। कार्यक्रमको समापन गर्दै उनले जन्म दिएको आमालाई सम्झेर भकानिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post
जग्गाकै विषयमा राज्यमन्त्री रायको हत्या आफ्नै कामदारबाट भएको खुलासा

जग्गाकै विषयमा राज्यमन्त्री रायको हत्या आफ्नै कामदारबाट भएको खुलासा

पोखरामा स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २८ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २८ जना घाइते

महोत्तरीमा क्रसर माफियाले ग्राइभेल झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु

महोत्तरीमा क्रसर माफियाले ग्राइभेल झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .