No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सप्तरीका तीन स्थानीय तहले ल्याएनन् बजेट

सप्तरीका  तीन स्थानीय तहले ल्याएनन् बजेट

लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन, । नयाँ आर्थिक वर्ष ०८१/८२ सुरु भइसक्दा पनि सप्तरीका जिल्लाका डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकाले गरि तीन स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट १० असारभित्रै गाउँ-नगरसभामा पेस गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्छ । बजेट पारित नगरी खर्च गर्न पाइँदैन । संवैधानिक व्यवस्थाअनुसार बजेट ल्याउन असफल भएपछि ती पालिकाहरूले गर्ने खर्च गैरकानुनी र बेरुजु हुन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गरी १० असारभित्र सभामा पेस गर्नुपर्छ । पेस भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने उपदफा ६ मा व्यवस्था छ ।
डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाहले भने विकासीयकार्य अलीढिलो सुरु भएकोले उपभोक्ता समितिहरुले गरेको कामको भुक्तानीको चाँप र कार्यवेस्तताले हामी चालु आर्थिक वर्षको बजेट समयमैं ल्याउन सकेनौं ।‘‘साउन महिनाभित्रै नगरसभाले बजेट ल्याउने नगरप्रमुख मलाहले बताए।”

डाक्नेश्वरी नगरपालिका नगरप्रमुख रामलखन मलाहले जे कारण देखाएपनि नेपाली कांगे्रस, जसपा, लोसपा र माओवादी केन्द्रका नेता तथा जनप्रतिनिधिहरुले गत जेठ १ गते देखि नै १४ बुँदे माग अघि सारेर जनप्रतिनिधीबिरुद्ध आन्दोलन गरि रहेकाछन्। उनीहरुले नगरमा भ्रष्टचार बढेको मनपरि तरिकाले शिक्षक सरुवा गरेको, कोभिडमा भएको खर्च सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलन गरि रहेकाछन् । सोही आन्दोलनका कारण समयमा नगरले बजेट ल्याउन नसकेको स्थानीय अमृत चौधरीको बुझाई रहेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका नगरप्रमुख बिरेन्द्र माझीले भने नगर र वडाको बजेट सिलिङ्ग निर्धारणमा समान्य जनप्रतिनिधि बिच मतभेदले गर्दा हामी समयमा बजेट ल्याउन नसकेको बताए ।‘‘अब यी कुरा टुङ्गो लागि सकेकोले विषयगत शाखाहरुले बजेट बनाउन लागि सकेकोले साउन पन्ध्रभित्र चालु आर्थिक वर्षको बजेट ल्याईसकिने नगरप्रमुख माझीले बताए ।
राजविराज नगरपालिकाका सूचना अधिकारी सुरेश यादवले भने अहिले सम्म नगरसभाको लागि नगरपालिकाबाट कुनै सूचाना जारी भई नसकेको बताए ।‘‘ के कारणले नगरसभा भएन सोको बारेमा जनप्रतिनिधलाई नै थाह होला उनले भने ।”
समयमा नगरसभा नहूनुको मुख्य कारण जनप्रनिधिहरु बीचमा एक अर्काप्रतिको अविश्वास र अपादर्शी ढंङ्गले योजना संचालन गर्नुका साथै सूचनाको हक कार्यान्वयन नर्गनु जस्ता विषयको बिवादका कारण समयमा नगर सभा हुन नसकेको जिल्लाबासीमा बुझाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
मधेश सरकारमा काँग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ

मधेश सरकारमा काँग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ

भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले

आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .