• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कुशवाहा नेवी ठकनी सेवा सद्नको फोहरले दर्जनौं घर प्रभावित


कुशवाहा नेवी ठकनी सेवा सद्नको फोहरले दर्जनौं घर प्रभावित

लहान – लहान नगरपालिकाले समयमा फोहर नउठाउदा लहानमा ठुलो माहामारी फैलिने नगरबासीमा त्रास फैलिएका छन्। नगरपालिका हाईबेमा रहेको फोहर मात्र उठाउने गरेको बजार भित्रै रहेको बस्तीको फोहर नउठाउदा स्थानीय बिरेन्द्र महतोले आरोप लगाएका छन्।
लहान नगरपालिका वडा नम्बर ८ स्थित रहेको कुशवाहा नेवी ठकनी सेवा सदनको फोहर सडक पेटीमा थुपार्दा बस्ती नै दुर्गन्धित बन्दै गएको छ।लहान नगरपालिकाले समयमा फोहर नउठाउदा स्थानीयमा ठुलो रोगको माहामारी फैलिने त्रासमा जिबन बिताउन बाध्य भएका छन्।
सदनले आफनो उत्पादन गरेको फोहरलाई ब्यवस्थापन नगरी सडक पेट्टीमा थुपार्ने गरेको स्थानीयको भनाई छ।सद्नले फोहर थुपार्ने ठाँउ नजिकै रहेको बस्ती र गुरुकुल पाठ शाला बोर्डिङ्ग स्कुल र रेन्बो बोर्डिङ्ग स्कुल र निर्माण धिन लहान मनकामना कलेज लगायत दर्जनौं घरको बस्ती रहेका छन्।
उक्त फोहरले बिधालयमा अध्ययन गर्ने विद्यार्थीलाई स्वास्थयमा प्रतिकुल असर पार्ने र माहामारीको भयावह रूपमा परिनत हुने स्थानीय त्रसित भएका छन्।स्थानीयले फोहर उठाउन पटकपटक मौखिक र लिखित रूपमा नगरपालिकालाई जानकारी गराए पनि कुनै वास्ता नगरेको स्थानीयले बताए।
वडा अध्यक्ष श्याम साह सोनी भोरे भोरले फोहोर उठाउन कुनै चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन्। फोहोर नउठाउदा समग्र लहान बजार फोहरमा परिन हुँदै गएका छन्। लाहानको सरकार आफनै साता पक्षको भएकोले भन्न पनि नहुने हिच किचाहट देखिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एक हप्ताभित्र सबै फोहर व्यवस्थापन गर्न निर्देशन : प्रमुख शाह
  • २०८१ श्रावण १, मंगलवार ११:०४
  • In "देश"
  • लहानमा सरसफाईमा जागरुक भए युवाहरु
  • २०८१ श्रावण १, मंगलवार ११:०४
  • In "BannerNews"
  • लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय
  • २०८१ श्रावण १, मंगलवार ११:०४
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

पहिरो पीडितहरू प्रति श्रद्धांजलि कार्यक्रम सम्पन्न

बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला

आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version