महेश सिंह सिरहा ५ चैत – लहान नगरपालिकाले हटाउन लागेको भुमिहिन लहान नगरपालिका वाडा नम्बर १ मिलन चौक स्थित रहेको दलित बस्ती हटाउन लहान नगरपालिकालले १५ दिने सुचना र ३५ दिने सुचना सार्बजनिक जग्गा खाली गर्न नगरपालिकाले सुचना जारी गरेको छ।
स्थानीयका अनुसार आफू मर्नु पर्छ भने मर्न तयार छु तर जग्गा खाली न गर्ने बताए।हिजो गरेको पत्रकार समेलनमा आफुहरु कहाँ जानु जग्गा जमिन छैन।पहिला पालिकाले ४५ घर रहेको दलित बस्तीलाई ब्यवस्थापन गरेर उक्त ठाँउबाट जग्गा खाली गर्ने दलित समुदायको माग रहेको छन।
नेपाल महिला एकता समाजले समेत जबर्जसती निष्कासन गर्ने सरकारको योजना विरुद्ध सिरहा जिल्लाका भुमिहीन सुकुम्बासीहरुको अपिल गरेका छन्। दलित गरिब बस्तीमा बिचल्ली भएको छ्।
बस्ती ब्यव्यवस्थापन नगरि हटाउन आएमा सम्पुर्ण दलित समुदाय लहान नगरपालिकाको विरुद्ध आन्दोलनमा उत्रिने सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन्।