• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सास्कको राजनीति अन्त गरेर जनता मुखी राजनीति को खाचो छ: नेता साह


सास्कको राजनीति अन्त गरेर जनता मुखी राजनीति को खाचो छ: नेता साह

– नेपाली राजनीतिमा सास्क सामन्तीको बर्चस्व रहेको छ्। उक्त सास्क सामन्तीको राजनीति अन्त गरे र जनता मुखी राजनीतिको सुरुवात लहानमा गर्नु पर्ने जोड दिदै नेकपा एकृत समाजवादी पार्टी नेपालका लहान नगर अध्यक्ष बिनोद साहले बताए।
सबै बर्ग समुदाय र गरिब दलितको हितमा साथ सहयोग दिने पार्टी एकीकृत समाजवादी पार्टी नै रहेको भन्दै नेपाली जनतालाई गुमराहमा राख्ने र भ्रष्टाचारीमा लिप्त रहेकोे राजनीतिदलको एजेन्टहरु समग्र नेपाली राजनीतिमा सकृय रहेको जनाए। भ्रष्टाचारी पार्टीको लहानमा रक्षक दलालको हालीमुहाली रहेका छन्।

अब जनताले काङ्ग्रेस,एमाले,माओवादी,जसपा जस्तो पार्टीलाई लहानको जनताले हेरिसक्यो ऊनीहरुले जनतालाई शोषण र पिडा दिने काम मात्र गरेको नगर अध्यक्ष नेता बिनोद साहले जनाए। लहानको राजनीतिमा भ्रष्टाचारी एजेन्टहरुलाई आउने दिनमा जनताले लखेटने दिन आउदै छ।भाषण र असुवासन मात्र दिने गरेको जनताको गुनासो रहेको बताए।

लहान १ कि एक जना दलित महिलाले भन्छिन राजनीति ब्यक्तीहरुबाट आफू पीडित रहेको भन्दै दलित समुदायको ब्यक्तीलाई भोट बैंकको रूपमा प्रयोग गर्ने गरेको दु:ख व्यक्त गरेका थिए।नेताहरु चुनावको बेला दलित बस्ती नै ओगटेर बसेको हुन्छ चुनाव भरी विभिन्न प्रलोभन दिन्छन् मासु दारु पैसाको प्रलोभन दिएर भोट आफनो पक्षमा लिने गरेको पत्रकारलाई सुनाए। यो मेरो ब्यक्ती गत पिडा मात्र हैन सम्पुर्ण दलित गरिब समुदायको साझा पिडा रहेको सुनाईन।

अब आउने निर्वाचनमा इमानदार नेता लाई पहिचान गरी भोट हालने जनाए।नेता साहको अनुसार लहान लगायत सिरहामा अबको राजनीति जिम्मेवारी जनता दु:ख सुखमा साथ दिने भुमिका र लहानमा पहिलो पार्टी नेकपा एस नै रहने नेता साहले दाबी गरेका छन। अब लहानमा जनता संघ प्रत्यक्ष भेटने समस्या बुझने हाम्रो पार्टीले गर्ने जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • समय परिवर्तन संगै राजनीति ब्यक्तीको ब्यवहारमा परिवर्तन हुनुपर्छ: नगर अध्यक्ष साह
  • २०८० फाल्गुन १२, शनिबार ०८:४८
  • In "मधेश प्रदेश"
  • जनतालाई जनमत चाहिएको छ : नेता बिनोद चौधरी
  • २०८० फाल्गुन १२, शनिबार ०८:४८
  • In "मधेश प्रदेश"
  • जनमत पार्टीका बिनोद चौधरी जितने प्रबल सम्भावना
  • २०८० फाल्गुन १२, शनिबार ०८:४८
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

एक अर्ब ११ करोडमा बन्न लागेको कमला नदी पुलको बजेट मात्र ६० लाख

खेलाडी उत्पादन गर्न प्रथम क्रिकेट प्रतियोगिता

चीन-भुटान सीमामा तनाव बढ्यो, विवादित क्षेत्रमा गाउँ बनाउने चीनको नियत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version