• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोड बजेट (पूर्णपाठ)


मधेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोड बजेट (पूर्णपाठ)

मधेश सरकारले अगामी आर्थिक वर्ष २०८१–८२को लागि ४३ अर्ब ८९ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री भरत प्रसाद साहले मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेट प्रस्तुत गरेका हुन् ।

चालु तर्फ कुल विनियोजन मध्ये १६ अर्ब ०७ लाख १ हजार रहेको छ । यो कुल बजेटको ३६.४५ प्रतिशत हो ।
यस्तै पुँजीग ततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको हो । यो कुल बजेटको ६३.५५ प्रतिशत हो । आगामी आर्थिक वर्षको अनुमानित बजेट चालु आर्थिक २०८०–८१ को तुलनामा ०.५० प्रतिशत कम हो ।

बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ०७ करोड ३० लाख रुपैयाँ, वित्तीय हस्तान्तरण अनुदान तर्फ वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७९ करोड ९२ लाख तथा शसर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख हजार गरी जम्मा ११ अर्ब ३५ करोड ७० लाख रुपैयाँ रहेको छ ।

यस्तै संघीय राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड २१ लाख ७० हजार ब्यहोर्दा २ अर्ब न्यून हुने बजेट वक्तव्यमा छ । सो न्यून पूर्ति गर्न आन्तरिक ऋणबाट रु. २ अर्ब जुटाइने जनाएको छ । राजस्व, वित्तीय हस्तान्तरण, नगद मौज्दात र संघिय बाँडफाँटवाट प्राप्त श्रोत परिचालन गर्दा नपुग हुने रकम आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री साहले बताए ।

मधेश सरकारले पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, सिंचाई उद्योग, पर्यटन, खेलकुद, यातायात क्षेत्रलाई समेटेर उक्त बजेट ल्याएको हो । प्राथमिकतामा भने अनुत्पादक क्षेत्र नै बढी देखिएको छ ।

अगामी आर्थिक वर्ष २०८१।८२को बजेटको पूर्णपाठ

बजेट-बक्तव्य-२०८१-Final-Number-AAA
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश सरकारको साढे १९ अर्ब बजेट फ्रिज
  • २०८१ असार २, आईतवार २१:४७
  • In "BannerNews"
  • प्रदेश २ मा कछुवा गतिमा बजेट खर्च, सबैभन्दा कम खर्च कृषिमा
  • २०८१ असार २, आईतवार २१:४७
  • In "देश"
  • सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्बमात्र खर्च गरिने
  • २०८१ असार २, आईतवार २१:४७
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post

अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इंग्ल्याण्ड सुपर ८ मा

गिरीबन्धु टि–स्टेटमा नीतिगत भ्रष्टाचारमा जोडिएको केपी ओली नेतृत्वको त्यो सरकार

लहानमा रमाउदै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version