• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिके राउतको करामत : दाजुलाई भारत पठाउन रातारात गरे यस्तो निर्णय


सिके राउतको करामत : दाजुलाई भारत पठाउन रातारात गरे यस्तो निर्णय

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफ्ना दाजु जयकान्त राउतलाई भारत पठाउन रातारात पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष पदमा मनोनीत गरेको आरोप लागेको छ ।

उनलाई मनोनीत गरेको विषयमा पार्टीभित्र असन्तुष्टि देखिएको छ । जनमत पार्टीका एक नेताले भने, ‘पार्टीमा जयकान्त राउतको कुनै हैसियत थिएन, तर, रातारात राष्ट्रिय परिषद्को अध्यक्ष बनाएर भारत पठाउने निर्णय भएको छ ।’

भारतीय जनता पार्टी (भाजपा)ले भारतमा भइरहेको चुनावको बारेमा जानकारी गराउन नेपालका विभिन्न दललाई बोलाएको छ । त्यसमा जनमत पार्टीका अध्यक्ष राउतले परिषद् अध्यक्षको हैसियतमा दाइलाई पठाउने निर्णय गरेका हुन् ।

जयकान्त राउत यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए । पार्टीका नेताहरूका अनुसार मंगलबार जनमतको सचिवालय बैठक बसेको थियो । तर सो बैठकमा जयकान्त राउतलाई राष्ट्रिय परिषद्को अध्यक्ष बनाउने विषयमा चर्चा समेत भएको थिएन । तर त्यसको भोलिपल्ट एकाएक उनलाई अध्यक्ष मनोनीत गरिएको पत्र थमाइएको हो ।

जनमत पार्टीका अध्यक्ष डा.शरदसिंह यादवले प्रतिनिधि सभा निर्वाचनमा प्राप्त मतका आधारमा जयकान्तलाई आज अध्यक्ष बनाएको बताए ।

राष्ट्रिय परिषद्को अध्यक्षमा मनोनीत गरेपछि उनी त्यही हैसियतमा आजै भारत गएको प्रवक्ता यादवले बताए । निर्वाचनमा उनले सीकेपछि मत प्राप्त गरेको बताइएको छ ।
अध्यक्ष सिके राउतका दाइ नार्कका कर्मचारी थिए । २०७९ को चुनावमा जागिरबाट राजीनामा दिएर उनी सप्तरी–१ बाट चुनाव लडेका थिए ।

उनी चुनावमा पराजित भएपछि अध्यक्ष सिके राउतले राष्ट्रिय योजना आयोगको सदस्यमा पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काठमाडौं छिरेपछि सिके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता
  • २०८१ बैशाख १९, बुधबार २०:४९
  • In "BannerNews"
  • जसपाले गौर र टिकापुर जस्तै घटना गराउन खोजेको सिके राउतको खुलासा, प्रमाण प्रहरीमा बुझाएको दावी
  • २०८१ बैशाख १९, बुधबार २०:४९
  • In "देश"
  • उपेन्द्र यादवको जसपाले गौर र टीकापुर जस्तो घटनाका लागि घुसपैठ गराएको – राउत
  • २०८१ बैशाख १९, बुधबार २०:४९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

पत्रकार विनय मृत्यु प्रकरण : यी प्रमाणहरुले शंकास्पद बन्यो घटना !

अङ्ग्रेजी स्किलसको हब हो,स्कोलर्स एकेडमी

परिपुरणका लागी विषयगत शाखासंग सम्बाद

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version