• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जानकी मंदिरबाट अभियानका नेताहरू मनिष पुर्वे र ज्ञानेन्द्र झाको पक्राउ


जानकी मंदिरबाट अभियानका नेताहरू मनिष पुर्वे र ज्ञानेन्द्र झाको पक्राउ

जनकपुरधाम। राष्ट्रिय एकता अभियानले जानकी मंदिरबाट आफ्ना नेताहरू मनिष पुर्वे र ज्ञानेन्द्र झाको पक्राउको विरोध विज्ञप्ति जारी गरेको छ।

अभियान महासचिव डा. प्रभात कुशवाहाले विज्ञपति जारी गर्दै आफ्ना नेताहरूको प्रक्राउलाई असंबैधानिक र अलोकतान्त्रिक कुकृत्यको संज्ञा दिदै घोर भत्सर्ना गरेको छ।

जानकी मंदिरको प्रांगणभित्र केही युवा युवतीहरू अश्लील कृयाकलाप गरिरहेका गरेको देखेर बिरोध गर्दा दुबै हिन्दु अभियानीहरुलाई जिल्ला प्रहरी धनुषाले पक्राउ गरेको बुझिएको छ।

विज्ञप्तिमा भनिएको छ, “संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्रको स्थापनाको लागि प्रतिबद्ध अभियानका कार्यकर्ताहरूलाई पटक पटक प्रक्राउ गर्ने, सरकारी संयंत्र मार्फत धम्क्याउने, अभियानका शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्ने कार्यले सरकारी संयन्त्र नै संघीयता र लोकतन्त्र समाप्त गरि नेपालमा एकात्मक राजतन्त्र फर्काउन लागेको ठहर हुन्छ। तर हजारौं नागरिकको बलिदानपश्चात् मूलुकले पाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक वयवस्थालाई अक्षुण राख्न हामी संघर्सरत गर्ने छौ।”

अभियानले जानकि मन्दिरको गरिमामाथी आच पुर्याउने असमाजिक तत्वहरू तुरुन्तै प्रकाउ गरि हिन्दु अभियानीहरू मनिष पुर्वे र ज्ञानेन्द्र झालाई तत्काल रिहा गर्न माग समेत गर्दै त्यसो नगरिएको खण्डमा अभियान आन्दोलनका कडा कार्यक्रमहरू संचालन गर्न बाध्य हुने सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिन्दुवादी नेता विनय यादवलाई तत्काल रिहा गर्न निषादको माग
  • २०८० चैत्र ३०, शुक्रबार २२:३४
  • In "देश"
  • संयोजक विनय यादवसहित ४१ जना अभियन्ता पक्राउ
  • २०८० चैत्र ३०, शुक्रबार २२:३४
  • In "मध्य पूर्व"
  • हिन्दुवादी नेता यादवलाई रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी
  • २०८० चैत्र ३०, शुक्रबार २२:३४
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

द्वन्द्व पीडितलाई अधिकारको लागी अभिमुखिकरण

बोर्डिङ स्कुलको प्रतिस्पर्धामा ल.ल.कु.स्कुल

होस्पिटल संचालकद्वारा मेलाका स्वंमसेवकलाई टिसट सहयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version