• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लुम्बिनी पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन


लुम्बिनी पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन

नेकपा एमालेका पूराना नेता तथा गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको आज ८० वर्षको उमेरमा निधन भएको छ। सिरहाको सुखिपुर नगरपालीका ६ खरही टोलमा २००० सालमा जन्मेका नेता यादवको आज आफ्नै निवास गोलबजारमा निधन भएको हो।

लामो समयदेखि विभिन्न पीडित यादव केही समय पहिला प्यारालाईसीसले थलीएका थिए। उनी छोरा बुहारीसँगै गोलबजार नपा ६ मा बस्दै आएको र उनको आज अपरान्ह मृत्यु भएको नेकपा एमालेका जिल्ला उपसहिवसमेत रहेका गोलबजार नगरपालिका प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको जनाए। सदस्यता लिएदेखि निरन्तर रुपमा कम्युनिष्ट पार्टीमै क्रिय यादव २०७६ कात्तिक १८ गते गण्डकी प्रदेश प्रमुख सिफारिस भएका थिए।

यादव २०३७ सालमा ३ महिना जेल परेका थिए। सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई जेल हालेका थिए। त्यसपछि पनि उनी शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहे। २०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि उनी २०४८ को आम निर्वाचनमा शिक्षण पेशाबाट अवकास लिएका थिए। त्यसपछि पनि ५१ को मध्यावधी निर्वाचनमा भाग लिए पनि उनी पराजीत भए।

राजनीतिमा लागेर सम्पती र जागीर गुमाए पनि उनी विचार र व्यवहारले पक्का र इमान्दार नेताकारुपमा परिचित थिए।

उनको शव आजै जन्मथलो सिरहाको सुखिपुर लाग्ने तयारई भईरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाली कांग्रेसका नेता देवनारायण यादवको ९० वर्षको उमेरमा निधन
  • २०८० फाल्गुन २९, मंगलवार १९:०२
  • In "BannerNews"
  • प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा
  • २०८० फाल्गुन २९, मंगलवार १९:०२
  • In "मध्य पूर्व"
  • जेएस क्याम्पस लहानका क्याम्पस प्रमुख तुलसी राम पोखरको निधन
  • २०८० फाल्गुन २९, मंगलवार १९:०२
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

लहानमा महिला डा.कुसुम यादवको केज, सेवाग्राही भन्छ,महिलाको हकमा राम्रो छ

बस्तीपुर माध्यमिक बिधालयमा बिदाई समारोह

रौतहटमा सञ्चालकलाई गोली हानेर मनी ट्रान्सफर लुटियो, ३ भारतीय पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version