• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमाले-माओवादीको अफरमा राप्रपाको शर्त – हिन्दु राज्य स्थापना


एमाले-माओवादीको अफरमा राप्रपाको शर्त – हिन्दु राज्य स्थापना

काठमाडौं- पछिल्लो समय बनेको नयाँ सत्ता समीकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सामेल गराउने कसरत चलिरहेको छ। यद्पि राप्रपाले भने हिन्दु राज्य स्थापनाका लागि पहल गर्ने शर्त अघि सारेको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आफूलाई प्रगतिशील दलका रूपमा प्रस्तुत गर्दै आएका छन् भने राप्रपालाई प्रतिगामी शक्ति भएको भन्दै आलोचना गर्ने गरेका छन्। यद्पि हाल सत्ताको निरन्तरताका लागि एमाले-माओवादीले राप्रपासँग सहकार्यका लागि आह्वान गरेका छन्।

तर, राप्रपाले भने हिन्दू धर्मलाई समर्थन गर्ने विषयमा माओवादी र एमाले दुवैसँग प्रतिबद्धता खोजेको छ। अर्कोतर्फ नेपाली कांग्रेसका करिब ४० नेता-कार्यकर्ताहरुले राप्रपाले समर्थन गरेको हिन्दू राष्ट्रको एजेन्डालाई समर्थन गरेका छन्। यसरी हेर्दा राप्रपा वैचारिक रूपमा कम्युनिष्टभन्दा कांग्रेससँग नजिक छ।

तत्कालीन सशस्त्र द्वन्द्वको समयमा नेकपा माओवादीका कार्यकर्ताहरूले हिन्दू मन्दिरहरूमा आक्रमण गर्ने र पुजारी र संस्कृत शिक्षकहरूको हत्या गर्ने तथा सनातन हिन्दू भावना विपरित काम गर्ने पार्टीसँग राप्रपाले तत्काल सहकार्य गर्ने सम्भावना निकै कम देखिन्छ।

माओवादी र नेकपा-एमालेका धेरै नेताहरूलाई क्रिस्चियन मिसनरीहरूद्वारा वित्तपोषण भइरहेको आरोप लागिरहेको छ भने नेपालमा सनातन हिन्दू अवधारणालाई क्षति पुर्‍याउन त्यस्ता तत्वहरूको निर्देशनमा कम्युनिष्ट शक्तिहरुले हातेमालो गरिरहेको आरोप राप्रपाको रहेको छ।

केही समयअघि माओवादीबाट संस्कृतिमन्त्री बनेका सुदन किरातीले पशुपति विकास कोषको प्रमुखमा गैरहिन्दू व्यक्तिलाई नियुक्त गरेपछि राप्रपाका नेताहरूले विरोध गरेका थिए।

राप्रपाले पछिल्लो समय हिन्दु राज्य स्थापनाको मुद्दालाई जोडतोडका साथ उठाइरहेको छ भने जनताको पनि व्यापक समर्थन प्राप्त गरिरहेको छ।
यसरी तत्काल विचार नमिल्‍ने र मिसनरीबाट सञ्‍चालित कम्युनिस्ट शक्तिसँग मिलेर सत्तामा जानुको साटो विचार मिल्‍ने दलसँग सहकार्य गरेर हिन्दु राज्य स्थापनाका लागि पहल गर्दै अघि बढ्यो भने आगामी निर्वाचनमा राप्रपा ठूलो शक्ति बनेर उदाउने विश्लेषणहरु भइरहेका छन्। तर, राप्रपाले सत्ता प्राप्तिका लागि हिन्दू विरोधी माओवादी/एमालेसँग सहकार्य गरेर गएको अवस्थामा राप्रपा पनि हिन्दू भावनाको दुरुपयोग गर्ने शक्ति र सत्ता लोलुप भएको आरोप लाग्‍नेछ र जनविश्वास पनि गुमाउँदै जाने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने आज अन्तिम दिन
  • २०८० फाल्गुन २४, बिहीबार २३:०२
  • In "BannerNews"
  • उपप्रधान र गृहमन्त्रीमा रास्वपाको दाबी
  • २०८० फाल्गुन २४, बिहीबार २३:०२
  • In "BannerNews"
  • लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त
  • २०८० फाल्गुन २४, बिहीबार २३:०२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

रास्वपालाई बद्‌नाम गराउने एमाले-माओवादीको जालमा परे रवि

नारीलाई सम्मान गर्नु पुरुषको ठुलो जिम्मेवारी हो :नेता सरोज यादव

प्रचण्ड नेतृत्वको 'धोकेबाज'गठबन्धनको आयु कति?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version