• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेसमा जनमतले जसपाको नेतृत्व नमान्ने, सरकार बनाउन कठिन


मधेसमा जनमतले जसपाको नेतृत्व नमान्ने, सरकार बनाउन कठिन

केन्द्रमा फेरिएको समीकरणसँगै मधेस प्रदेशमा राजनीतिक समस्या बल्झिने देखिएको हो । मधेसको सवालमा जसपा नेपाल र जनमत पार्टी विपरीत दुई ध्रुवमा उभिएका छन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ । तर नयाँ गठबन्धनमा एमालेको २३, माओवादी केन्द्रको ९, जसपा नेपालको १८ सांसद छन् । एमालेका रामचन्द्र मण्डल सभामुख भएका कारण सांसद सङ्ख्या ४९ मात्र हुन्छ । बहुमतका लागि गठबन्धनलाई कम्तीमा अन्य पाँच सांसदको समर्थन आवश्यक देखिन्छ ।
केन्द्रको सत्ता गठबन्धनमै सामेल हुन सकारात्मक रहेको जनमत पार्टीले मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारमा आफु कुनै पनि हालतमा सहभागी नहुने र समर्थन नजनाउने प्रस्ट पारिसकेको छ ।
जसपा र जनमत पार्टीबिचको ध्रुवीकरणका कारण पनि नयाँ गठबन्धनलाई मधेसमा सरकार गठन गर्न कठिन हुने देखिएको हो । यस्तो अवस्थामा लोसपा नेपाल निर्णायक हुने देखिन्छ । तर लोसपाले मधेस सरकारबारे अझै आफ्नो औपचारिक धारणा बनाइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

संजय यादव

सम्बन्धित खबर

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

Next Post

साइबर अपराध तथा लागूऔषध सम्बन्धि सचेतना

लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

समय परिवर्तन संगै राजनीति ब्यक्तीको ब्यवहारमा परिवर्तन हुनुपर्छ: नगर अध्यक्ष साह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version