• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदर्शनको तयारीमा रहेका युवाहरु प्रहरीको नियन्त्रणमा


प्रदर्शनको तयारीमा रहेका युवाहरु प्रहरीको नियन्त्रणमा

काठमाडौं : चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौँमा प्रदर्शनको तयारीमा रहेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चिनियाँ दूतावास अगाडि प्रदर्शनको तयारी गरिरहेका युवाहरुलाई प्रहरीले तितरवितर पारेको हो । सो क्रममा केहिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हालै हुम्लामा नेपाली क्षेत्रमा चीनले भवन बनाएको दाबी गरिएको थियो । चीनले आफूले नेपाली क्षेत्रमा भवन नबनाएको बताएको छ । सोही बिषयमा भूमि अतिक्रमण तथा सरकारी उदासिनताको विरोधमा प्रदर्शन गरिएको प्रदर्शनकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भूमि अतिक्रमणविरुद्ध चिनियाँ दूतावासअगाडि प्रदर्शन
  • २०७७ आश्विन १८, आईतवार १९:५४
  • In "समाचार"
  • काठमाडौंमा सीमा अतिक्रमणविरुद्ध चिनियाँ राष्ट्रपतिको पुत्ला दहन
  • २०७७ आश्विन १८, आईतवार १९:५४
  • In "देश"
  • नेपाली भूमिमा चिनियाँ भन्सार भवन
  • २०७७ आश्विन १८, आईतवार १९:५४
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

सिरहामा बलात्कारको घटना गाउँमै ५ लाखमा मिलाउने ८ पञ्च प्रहरीको फन्दामा

भक्तपुरमा बसभित्रै किशोरीमाथि सामूहिक बलात्कार

गहुँ छर्ने बेला हुन लाग्यो, किसानले के कुरामा ध्यान दिने ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version