• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय एकता अभियानद्वारा टिकटक बन्दको स्वागत


राष्ट्रिय एकता अभियानद्वारा टिकटक बन्दको स्वागत

राष्ट्रिय एकता अभियानले आज TikTok लाई प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ।

चिनियाँ स्वामित्वको एप Tiktok ले गलत जानकारी फैलाउन र प्रचार गर्न प्रयोग गरिएको तथा नेपालको लागि सुरक्षा खतरा भएको भन्दै अभियान नेपाल सरकारको सो कदम स्वागतयोग्य रहेको बताएको छ।

अभियानका केंद्रीय अध्यक्ष विनय यादव द्वारा हस्ताक्षरीत विज्ञप्तिमा थप भनेको छ, “टिकटकलाई चिनियाँ सरकारको प्रचार र गलत सूचना फैलाउने उपकरण भएको सर्वविदित नै छ । टिकटकले गोपनीयताको हकको उल्लन्धन र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने हुनाले विस्वभर आलोचित छ। टिकटकले नेपाली प्रयोगकर्ता हरूको पनि डाटा सङ्कलन गर्ने गरेको थियो।”

अभियानले नेपाल सरकारलाई चिनियाँ प्रभावबाट जोगाउन थप कदम चाल्दै नेपाल लागि सुरक्षा खतरा रहेको अन्य चिनियाँ एपहरूमाथि पनि प्रतिबन्ध लगाउन समेत आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनियाँ राजदुतलाई स्पष्टिकरण सोध्न परराष्ट्रमन्त्रीलाई अभियानको ज्ञापन पत्र
  • २०८० कार्तिक २७, सोमबार १८:२५
  • In "BannerNews"
  • अभियानद्वारा चीनिया ऋण अनुदानमा बदल्ने सरकारी अनुरोधको स्वागत, बाँकी मागहरू पनि पूरा गर्न आग्रह
  • २०८० कार्तिक २७, सोमबार १८:२५
  • In "BannerNews"
  • वीरगञ्जमा चिनियाँ नागरिकद्वारा भिसा दुरुपयोग र अवैध व्यापार सञ्चालनको आरोप, राष्ट्रिय एकता अभियानको ध्यानाकर्षण
  • २०८० कार्तिक २७, सोमबार १८:२५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

न्यु जर्सीको होबोकेनका सिख मेयरलाई ज्यान मार्ने धम्की

तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली र हलि पूजा गरिँदै

टिकटक बन्द निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version