• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अभियानले भन्यो, “प्रदेश २ सरकारको निरंतरता हुनु अथवा नहुनु हाम्रो सरोकारको बिषय होईन”


अभियानले भन्यो, “प्रदेश २ सरकारको निरंतरता हुनु अथवा नहुनु हाम्रो सरोकारको बिषय होईन”

काठमाडाैँ । राष्ट्रिय एकता अभियान राष्ट्रियता र हिन्दूत्वको संरक्षण र सम्बर्द्धनको पक्षमा कटिबद्ध संस्थाकाे रूपमा रहेकाे छ। भ्रखरै अभियानले नेपालको उतरी सिमानामा अवस्थित सिमा स्तम्भहरूको जिपिएस कोर्डिनेटहरू सार्वजनिक गर्न माग गरेका छ।

अभियानका संयाेजक विनय यादवद्वारा हस्ताक्षरित एक प्रेष विज्ञप्तिमा सरकारले उक्त कोर्डीनेटहरू सार्वजनिक नगरे हामी आन्दोलनमा जान बाध्य हुनेछौ भन्दै उल्लेख छ । त्यस्तै हिन्दुराष्ट्रको खारेजीसंगै नेपालभर दिनानुदिन हिन्दुबिरोधी गतिविधिहरू बढदै गएको अभियानकाे ठहर छ ।

प्रेस बिज्ञप्ति
प्रदेश २ सरकार र आरएसएसको बिषयमा

१. राष्ट्रिय एकता अभियान राष्ट्रियता र हिन्दूत्वको संरक्षण र सम्बर्द्धनको पक्षमा कटिबद्ध संस्था हो । त्यहीँ सन्दर्भमा हामीले नेपालको उतरी सिमानामा अवस्थित सिमा स्तम्भहरूको जिपिएस कोर्डिनेटहरू सार्वजनिक गर्न माग गरेका छौ । सरकारले उक्त कोर्डीनेटहरू सार्वजनिक नगरे हामि आन्दोलनमा जान बाध्य हुनेछौ ।

२. हिन्दुराष्ट्रको खारेजीसंगै नेपालभर दिनानुदिन हिन्दुबिरोधी गतिविधिहरू बढदै गएको हाम्रो ठहर छ । तसर्थ, हिन्दु धर्म संस्कृतिको रक्षाको लागि आवस्यक कदम चाल्न हामी बाध्य छौं र त्यही अनुसार अभियानका कार्यहरू अघि बढाउदै आएका छौ ।

३. केही समययता प्रदेश २ मा शृङ्खलाबद्ध रूपमा हिन्दुबिरोधी गतिविधिहरू भएका छन् । हाम्रो चाडपर्वमा अबरोध हुनु आम समस्याको रूपमा देखा परेको छ । देवाही गोनाहीस्थित हनुमान मन्दिरको पुजारी सन्त श्री राम साहको हत्यालगायत धनुषा र सर्लाही जिलाहरूमा गराइएका दङाहरू हिन्दु धर्मबिरोधी सुनियोजित कार्य हो । तसर्थ, प्रदेश २ मा भैरहेका हिन्दू बिरोधी गतिविधिहरू रोक्न केन्द्र सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराउदछौं ।

३. प्रदेश २ को वर्तमान सरकारको निरन्तरता हुनु अथवा नहुनुसङ्ग यस अभियानको कुनै सरोकार छैन । प्रदेश २ का मुख्यामन्त्री मो. लालबाबू राउत गद्दी अथवा अन्य कुनै मन्त्रीहरूप्रति हाम्रो कुनै आग्रह पुर्बाग्राह छैन । यद्यपि प्रदेश सरकारसङग आफ्नो क्षेत्राधिकारहरूको प्रयोग गरि हिन्दुत्वबिरोधी कार्यहरू बन्द गराउन आवस्यक कदम चाल्न एबम जनताको जनजिविका सहज पार्ने बिकासका कार्यहरूको गति बढाउन आग्रह गर्दछौं । हामि यही आग्रह अन्य प्रदेशका सरकारहरू एवम केन्द्र सरकारसङग पनि गर्दछौं ।

४. हामी आरएसएसको मूल्य मान्यता र सिद्धान्तका समर्थक हौँ । यद्यपि हाम्रो राष्ट्रिय स्वयंसेवक संघ भारतको भातृ संगठन नभएको प्रस्ट पार्न चाहन्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भ्रष्टाचारको आरोप लागेपपछि मुख्यमन्त्री राउतको राजिनामा माग
  • २०७७ आश्विन १७, शनिबार २२:३८
  • In "देश"
  • नेपालमा चिनियाँ अतिक्रमण रोक्न माग गर्दै युरोपियन युनियनलाई ज्ञापनपत्र
  • २०७७ आश्विन १७, शनिबार २२:३८
  • In "BannerNews"
  • पहलगाम हमलाको राष्ट्रिय एकता अभियानद्वारा भर्त्सना, दक्षिण एशियामा बढ्दो आतंकवादप्रति गम्भीर चिन्ता
  • २०७७ आश्विन १७, शनिबार २२:३८
  • In "देश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

पेरिस र टोक्योमा चीनबिरोधी विशाल प्रदर्सन

नेपाली भूमी मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

नेपालमा आइतबार २२५३ जनामा कोरोना पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version