• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण हुनुपर्ने माग


रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण हुनुपर्ने माग

राजविराज । नेपालका प्रधानमन्त्रीले शिलान्यास गरेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण हुनुपर्ने माग राख्दै थालिएको आन्दोलन १९ दिन पूरा गरेको छ ।

प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय संघर्ष समिति बनाएर रिले अनसन शुरु गरेका छन् । १९ दिनदेखि रिले अनसनमा नियमित सहभागी हुँदै आएकाहरु बिरामी पर्न थालेका छन् । १९ औं दिन मंगलबार रिले अनसनमा लगातार सहभागी भएका ५५ बर्षीय डम्बरनारायण यादव र ५७ बर्षीय ब्रहमदेव यादव बिरामी परेका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघको एक टोली पुग्दा यी दुबैलाई अनसनस्थलमै स्लाइनपानी चढाइएको थियो ।

‘उहाँहरु नियमित अनसनमा सहभागी हुँदै आउनुभएको छ’ संघर्ष समितिका संयोजक रामकुमार दासले भने, ‘दुई दिन यता उहाँहरु बिरामी पर्नुभएको छ ।’

स्लाइन पानीबाहेक उनीहरुलाई औषधि पनि दिनुपरेको उनले बताए ।

अनसन बस्नेहरु राजविराज नगरपालिका वडा नम्बर १० का हुन् । यहीं वडाको बिरौलमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराज स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरेका थिए । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।

प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

बिरामी परेका अनसनकारी डम्बरनारायण यादवले बिरामी परेपनि प्रतिष्ठानको काम पूरा गराउन नियमित संघर्ष गरिरहने बताए । उनले सरकारले घोषणा गरेर शिलान्यास समेत गरिसकेको अवस्थामा काम शुरु नहुनु बिडम्बना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोशी ब्यारेजमा मलाह समुदायको अनिश्चितकालिन रिले अनसन जारि
  • २०८० कार्तिक १६, बिहीबार १८:०४
  • In "BannerNews"
  • १०७ दिनदेखि सानेपामा रौतहटका कांग्रेस नेता-कार्यकर्ताको अनसन
  • २०८० कार्तिक १६, बिहीबार १८:०४
  • In "मधेश प्रदेश"
  • सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेकालाई व्यवस्थापन गर्न केन्द्रित छ : डा. भट्टराई
  • २०८० कार्तिक १६, बिहीबार १८:०४
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

म्यान्माको सेनाले चिनियाँ सीमाको उत्तरी सहरमाथि नियन्त्रण गुमायो

ट्याक्टर पल्टिँदा किचिएर चालकको ज्यान गयो

खसीको मासु भनि बाख्राको मासु बेच्ने गुल्जार महम्मद धनुषा प्रहरीको फन्दामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version