No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मदन भण्डारीको सालिक दसैंको बेला तोडफोड

मदन भण्डारीको सालिक दसैंको बेला तोडफोड

रामेछाप — खाँडादेवी गाउँपालिका ५ मा निर्माण भएको मदन भण्डारीको सालिक दसैंको बेला तोडफोड भएको छ । गाउँपालिकाका अनुसार पकरवासको सल्लेनी वनको बिचमा रहेको उक्त सालिक अष्टमीको राति तोडफोड भएको हो । तोडफोड कसले गरेको हो अहिलेसम्म पत्ता लागेको छैन ।

मन्थली गाल्वा सडकसँग जोडिएको मदन भण्डारी पार्कमा भण्डारीको बसेको पूर्ण कदको सालिक थियो । सालिकको एउटा खुट्टा भाँचेर फालिएको छ भने अन्य भागमा ढुंगाले प्रहार भएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले बताए ।

पर्यटन प्रवर्द्धनका लागि वाग्मती प्रदेश सरकारले भण्डारीको सालिक बनाएको थियो । प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पकरवासमा भण्डारीको सालिक निर्माणको काम थालेका थिए । उक्त सालिकको निर्माण गत वर्ष मात्रै सम्पन्न भएको थियो ।

सडक छेउमा रहेको पार्कमा गेट रहे पनि सधैं ताला लगाइँदैन । ताला लगाइए पनि यसअघि पटकपटक तोडिएको थियो । बटुवाहरुले फोटो खिच्न नपाएर ताला तोडेको अनुमान लगाइएपछि हाल पार्क भित्र जाने ढोका खुला राखिएको छ । जंगल बिचमा रहेको उक्त पार्कमा सुरक्षा व्यवस्था छैन । वरिपरी कसैको बसोवास समेत छैन । नेकपा एमाले र एमाले समर्थित कार्यकर्ताले भण्डारीको सालिक तोडफोड गर्ने कार्य निन्दनीय भएको बताएका छन् । सालिक विनाश गर्ने जो सुकै भएपनि खोजतलास र अनुसन्धान गरी कानुनी कारबाही गर्न एमालेले माग गरेको छ । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षा जिम्मा नेपाली सेनालाई

धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोमा : शेखर कोइराला

वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने – प्रधानमन्त्री प्रचण्ड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .