• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल


यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल

पंकज झा

तिलाठी । अहिलेको दशैं, उहिलेको दशैंमा परिवर्तन छ । पूजापाठ, दर्शनको तरिका उहीं रहेपनि पहिलाको दशैंमा एकाबिहानै प्रत्येकको घरमा ढोल बज्थ्यो सप्तरीसहित मिथिला क्षेत्रमा । पछिल्लो डेढ् दशक यता ढोल बज्न सकेको छैन् ।

राम समुदायका व्यक्ति एकाबिहानै घर–घरमा आई ढोल बजाउँथे । त्यस वापत प्रत्येक घरमूलीले दक्षिणा वापत अन्न र नगद प्रदान गर्थे । यो चलन हराइसकेको अवस्थामा सप्तरीको एक गाउँमा भने यो दशैंदेखि पुनः ढोल बज्न थालेको छ ।

भारतको सिमासँग जोडिएको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठी गाउँमा यो दशैंमा ढोल बज्न शुरु भएको छ । बिहानै एक व्यक्ति ढोल लिएर आउँछन् र प्रत्येक घरमा बजाएर जान्छन् । स्थानीय युवाले यो तारतम्य मिलाएका हुन् ।

गाउँका युवाले यस बर्ष दशैंको अवसरमा ढोल बजाइदिन राम समुदायसँग आग्रह गरेका थिए । ‘तर उनीहले विवाह, मुण्डन, ब्रंतबन्धमा मात्रै ढोल बजाउने दशैंमा नबजाउने बताए’ स्थानीय युवा सम्बोध कुमार झा भन्छन्, ‘यसपछि बैण्ड पार्टीसँग कुरा गरेर ढोल बजाउन शुरु गरियो ।’

झाका अनुसार राजविराजबाट बैण्ड पार्टीसँग समन्वय गरी प्रत्येक घरमा ढोल बजाउन थालिएको छ । बैण्ड पार्टीलाई दशैं अवधीमा ढोल बजाए वापत रु १२ हजार दिइने उनको भनाई छ । ‘यसबाहेक घरधनीले दिने दक्षिणा समेत ढोल बजाउनेकै हुन्छ’ उनले भने ।

दशैंमा छालायुक्त ढोल बजाए दुर्गा भगवती प्रसन्न भई सबैको भलो गर्ने मान्यता रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
  • २०८० कार्तिक ५, आईतवार २२:४७
  • In "लुम्बिनी प्रदेश"
  • चिनबाट फलफूल आयातमा रोक हुँदा नेपालीलाई मर्का
  • २०८० कार्तिक ५, आईतवार २२:४७
  • In "देश"
  • दशैंको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइँदै
  • २०८० कार्तिक ५, आईतवार २२:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

सार्वजनिक विदाको दिन नेपाल वायुसेवा निगमद्वारा ३ वटा जहाज किन्न बोलपत्र आह्वान

जनकपुरको एक मन्दिरबाट पेस्तोलसहित १६ वर्षीया किशोरी पक्राउ

मलंगवामा दुर्गाको मूर्ति सेलाउन समय निर्धारण, प्रहरी एलर्टमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version