No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

माहमरिमा युबा को भूमिका

माहमरिमा युबा को भूमिका

ईलाम  युबा देशको ढुक्ढुक्की हुन हामी सबै सामु स्थापित कथन हुन । यही स्वरुप ६५ प्रतिशत जनता माहमरीको चपेटामा परेर दिन दैनिकि साथै आउँदै गरेको चाडपर्ब मा दुखमा परेका जनता लाई मानबताको धर्मले युबाले नगरे कस्ले गर्ने भनेर ईलाममा युबाले नहुनेले लिएर अनि हुनेले दिएर जाउ’ अभियानले हाल सम्ममा  दुई सय ४५ घरघुरीलाई राहत वितरण गरेको छ ।

तेस्रो चरण्को  राहत कार्यक्रम अन्तर्गत शनिबार देउमाइ नगरपालिका वडा नम्बर ९ मा ९० र वडा नम्बर ७ मा ४१ घर धुरीलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको हो । यसअघि वडा नम्बर ४ मङलबारे बजारमा ३५, वडा नम्बर ८ मा ३३, वडा नम्बर ५ मा ४६ अतिबिपन्न घरधुरीलाई राहत वितरण गरिसकिएको छ ।

प्याकेजमा बिशेष गरि  १० किलो चामल, आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी र दुइ प्याकेट चाउचाउ र साबुन उपलब्ध गराईएको छ ।

कोभिड-१९ को महामारीले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सकृयतामा आय श्रोत नभएका अति  बिपन्न परिवारलाई  खाद्यसामग्री नि:शुल्क वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।

“हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्” भन्ने मूल नाराका साथ विशुद्ध मानवता र समाजसेवाको भवनाले यस्तो कार्यक्रम गरिएको आयोजकले जनाएको हो । त्यस्तै सकेको सहयोग गर्दै यो सूचना  घर,  छरछिमेकमा पुर्‍याइदिन समेत  अभियान्ता हरुले अनुरोध गरेका छन् ।

“जसले मानवतामा विश्वास राख्दछ ”  आयोजकको नाममा सुरु गरिएको यो अभियानमा सहयोग स्वरुप खाद्यान्न मात्रै लिने पैसा नलिने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

मोरङको पाँच स्थानमा बर्डफ्लु

मोरङको पाँच स्थानमा बर्डफ्लु

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

झापा–५ मा भारी मतले बालेन अगाडि

झापा–५ मा भारी मतले बालेन अगाडि

Next Post
Nights warming faster than days, shows research

Nights warming faster than days, shows research

19 Most Amazing Beauty, Hair And Health Benefits Of Cucumbers (Kheera)

19 Most Amazing Beauty, Hair And Health Benefits Of Cucumbers (Kheera)

अभियानले भन्यो, “प्रदेश २ सरकारको निरंतरता हुनु अथवा नहुनु हाम्रो सरोकारको बिषय होईन”

अभियानले भन्यो, "प्रदेश २ सरकारको निरंतरता हुनु अथवा नहुनु हाम्रो सरोकारको बिषय होईन"

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .