• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लाेकतान्त्रिक समाजवादी पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम राजविराज सम्पन्न


लाेकतान्त्रिक समाजवादी पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम राजविराज सम्पन्न

रामशंकर भण्डारी
राजबिराज । सप्तरीकाे जिल्ला समन्वय समिति सभाहलमा लाेकतान्त्रीक समाजवादी पार्टी नेपालले विजया दशमी ,शुभ दिपावली एवम् छठ पर्वकाे शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएका थिए।

साे कार्यक्रमका प्रमुख अतिथि लाेकतान्त्रीक समाजवादी पार्टीका बरिस्ठ नेता पुर्व मन्त्री राजेन्द्र महताे ,जिल्ला समन्वय समिति उपप्रमुख शम्भु कुमार यादब ,पुर्व सांसद चन्दकान्द चाैधरी , जिल्ला अध्यक्ष सुनिल झा, रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादब , छिन्मस्ता गाउँपालिका अध्यक्ष बिद्यान्नद चाैधरी ,महदेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डल ,पुर्व राजविराज नगर प्रमुख शम्भु यादब र पुर्व राजविराज नगर उपप्रमुख ममता झा लगायत पार्टीका विभिन्न पालिकाबाट कार्यकर्ता उपस्थित भएका थिए।

बक्ताहरु बाेल्ने कर्ममा छिन्नमस्ता गाउँपालिका अध्यक्ष बिद्यानन्द चाैधरीले भने कि स्थानीय सरकारलाई रचनात्मक ,प्रभावकारी र सक्रियताका साथ खासगरी मधेस प्रदेशमा मधेसी जनतालाई असलीरुपमा प्रत्याभुति गर्नका लागि याे देशमा दश्तावेजले राेकि रहेका अबस्था छ ।
यस बिषयमा प्रमुख अतिथि लाेकतान्त्रिक समाजवादी पार्टीका बरिस्ठ नेता राजेन्द्र महताेलाई ध्यानाकर्षण गराउन चाहान्छाै कि लाेसपा नेपालकाे संधर्ष यसै बिरुद्ध छ यसै हक अधिकारका पार्टीका एजेन्डा बनाउनु पर्ने र स्थानीय तहमा गर्नुपर्ने सेवाहरु चाहेर पनि कानुनी रुपमा विभिन्न किसिमका अडचनहरु छन्।

तपाईंहरूलाई जानकारी गराउन चाहान्छाै कि सिडियाेका सन्दर्भमा एसपीका सन्दर्भमा संबिधान माैन छन्। तैपनि आज संधियता आएको ७ बर्षको दरबियानमा कुनै न कुनै माध्यमबाट सिडियाे र एसपी हावी नै छन्।सिडियाेले नै अहिले सबै थाेक कन्टाेर्ल गर्दैछन् र याे संबिधानकाे बिरुद्धकाे कुरा हाे ।

संबिधानमा उल्लेखित नै छ कि कृषि ज्ञानकेन्द ,मालपोत कार्यालय र नापी कार्यालय सबै स्थानीय तहमा जानुपर्ने हाे । तर केही नेताहरुले याे दुनियाकाे सर्वाेउत्कृत संबिधान भनेका थिए तैपनि हामी यस संबिधानलाई स्वीकारेका छैनौं । उनिहरुले नै जारी गरेका संबिधान तहतका कुराहरु किन लागू हुदैनन् अध्यक्ष चाैधरीेले बताए छन्।

नेता राजेन्द्र महताेले भने अहिलेसम्म ७० बर्षमा ७ वटा संविधान बने तापनि मधेसी ,आदिवासी ,जनजाति,मुस्लिम लगायत वर्गहरुले अधिकार प्राप्त भएनन् र साताैं संबिधान बन्दापनि शासकहरुले एकातर्फ मधेसी ,जनजाति,आदिवासी जनतामाथि गाेली हानि संबिधान २०७२ जारी गरेका थिए । संघियता त ल्याईयाे कस्तो संघियता अधिकार बिहिन संघियताकाे के अर्थ न कुनै ऐन बनाउने अधिकार दिएका छन्।

८ जिल्लामा सिमित मधेस प्रदेश नामकरण त गरियाे बास्तबमा ८ जिल्ला मात्रै मधेस प्रदेश हुन हाेईनन् हामी कदापि स्वीकारका छैनौं । हाम्रो लाेकतान्त्रिक समाजवादी पार्टी अन्तिमकाे लडाइँ लडनु बाँकि छन् हामीलाई मेेची देखि महाकालि सम्मकाे अधिकार सम्पन्न मधेस प्रदेश चाहियाे ।

सप्तरीको राजविराज गजेन्द्रनारायण सिंहका भुमिबाटै नै मधेसवाद नाराका साथ मेची महाकाली अभियान कार्यक्रम घाेषनाका साथ कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

लाेकतान्त्रीक समाजवादी पार्टी नेपालले विजया दशमी ,शुभ दिपावली एवम् छठ पर्वकाे शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमकाे अध्यक्षाता पार्टी जिल्ला अध्यक्ष सुनिल झाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जितिया पर्वको कार्यक्रममा रमाउदै समाजवादी महिला
  • २०८० कार्तिक ४, शनिबार १९:०२
  • In "मधेश प्रदेश"
  • संसद विघटन विरुद्ध राजविराजमा ओली र भण्डारीको पुतला दहन
  • २०८० कार्तिक ४, शनिबार १९:०२
  • In "थप"
  • लोसपाका वरिष्ठ नेता महतोले भन्ने–गठबन्धन गर्नु बाध्यता
  • २०८० कार्तिक ४, शनिबार १९:०२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

हङकङलाई हराउँदै नेपाल फाइनलमा: कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी9

आज महाअष्टमी मनाइँदै

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, दुई घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version