• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रेल्वेमा जागिर : २९ पदमा ३२ हजार बढीको आवेदन, कुन पदमा कति ?


रेल्वेमा जागिर : २९ पदमा ३२ हजार बढीको आवेदन, कुन पदमा कति ?

धनुषा : नेपाल रेल्वे कम्पनी लिमिटेडले ६ महिनाको लागि १२९ जना कर्मचारी करारमा पदपुर्ति गर्न आह्वान गरिएको आवेदनमा ३२ हजार भन्दा बढीले दरखास्त दिएका छन् ।  आवेदन लिने अन्तिम मिति १२ असोजसम्म ३२ हजार ६ सय ८६ जनाले फारम भरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

उनका अनुसार डकुमेन्ट भ्यालिडिटी रुजु गरे पश्चात् आवश्यक डकुमेन्ट पेश नगर्नेहरुको संख्या हटाउँदा केही मात्रामा संख्या तलमाथि हुन सक्छ । उनले अन्तिम संख्या मध्ये मेरिट लिस्टमा आएकालाई अन्तर्वातामा बोलाउने बताए ।

’प्रशासनिक काम सकिएपछी अन्तरवार्ताको लागि सूचना जारी हुनेछ । नयाँ डेभलप्मेन्ट हुने बित्तिकै पारदर्शी रुपमा जानकारी गराउने नै छौं’, उनले भने । अनावश्यक हल्लाको पछाडि नलाग्न उनले आग्रह समेत गरेका छन् ।

कुन पदका लागि कतिले दिए आवेदन ?

रेल्वेमा २९ वटा विभिन्न पद मध्ये सबैभन्दा बढी सहायक स्टेशन मास्टरमा आवेदन परेको छ । नौ संख्याको लागि निस्केको सहायक स्टेशन मास्टरमा  ८ हजार ६ सय ७४ जनाले फारम भरेका छन् । त्यस्तै टिकट बिक्रेता सहायकमा पनि १० पदाका लागि ६ हजार ४३ जनाले आवेदन फारम भएका छन् । ४ पदका लागि टिकट कलेक्टरमा २ हजार ९ सय १२ जना फारम भरेका छन् ।

त्यसैगरी गेट म्यानमा २५ जना कर्मचारीको लागि १ हजार ५५ जनाले आवेदन दिएका छन् । प्रमुख प्रशासन सहायकमा ३ कर्मचारीका लागि १ हजार ८ सय ९२ जनाले आवेद दिएका छन् भने कार्यालय सहयोगीमा ८ जनाका लागि १ हजार ७ सय ९३ जनाले आवेदन फारमा भरेका छन् ।

त्यस्तै कम्प्युटर अपरेटर ३ पदका लागि १ हजार ३ सय ९८ जना, टिटिई ३ पदका लागि १ हजार २०१ जना, लेखापाल २ पदका लागि १ हजार ४६ जनाले फारम भरेका छन् । शाखा अधिकृत १ पदका लागि २ सय ५४ जना, कानून अधिकृत १ पदमा ६२ जना, स्टेशन मास्टर ३ पदका लागि ९०८ जना, सव इन्जिनियर ३ पदका लागि ९४७ जनाले आवेदन फारम भरेका छन् ।

त्यस्तै क्यासियर १ पदका लागि ५१८ जना, पीडब्लूआई १ पदका लागि १४७ जना, फोरम्यान २ ज.पदमा २५४ जना, इलेक्टि्सियन २ पदमा ५०९ जना, अमिन १ पदका लागि १९३ जना, इएसटीएमएस ४ पदमा १९३ जना, रेल गार्ड ३ पदका लागि ४२२ जना, ग्यांगम्यान ईन्चार्ज ७  पदमा ३४० जना, की म्यान ७ पदमा १३५ जना, हेल्पर १ पदमा १४३ जना, अको हेल्पर २ पदमा १४९ जना, पोइन्ट्स म्यान ७ पदमा १२८ जना, ग्यांगम्यान १४ पदमा ४१० जना र ट्रली चालक २ पदका लागि ७५ जनाले आवेदन फारम भरेका छन् ।

सीमित २९ पदका लागि १२९ संख्यामा कर्मचारी भर्नाका लागि आवदेन आह्वान गरेको थियो ।todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भक्तपुरमा आजदेखि दिन थालियो विद्युतीय राहदानी
  • २०७७ आश्विन १७, शनिबार १६:४९
  • In "मुख्य समाचार"
  • प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त
  • २०७७ आश्विन १७, शनिबार १६:४९
  • In "जीवनशैली"
  • सवारी लाइसेन्सका लागि आवेदन दिनेको संख्या ५ लाख नाघ्यो
  • २०७७ आश्विन १७, शनिबार १६:४९
  • In "थप"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

Debate: MOM’s Low Science Output Reflects Inadequate Science Base, Not on ISRO

Ramachandra Guha: Lessons for today’s leaders from ISRO chief Satish Dhawan

माहमरिमा युबा को भूमिका

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version