• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमाले मधेश प्रदेश पदाधिकारीमा सहमतिको खाका, अध्यक्षमा चन्देश्वर मण्डल


एमाले मधेश प्रदेश पदाधिकारीमा सहमतिको खाका, अध्यक्षमा चन्देश्वर मण्डल

नेकपा एमाले मधेश प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डलको नाममा करिब सहमति जुटेको छ । अध्यक्ष लगायत पाँचजना पदाधिकारीमा सहमति जुटेको खाका तयार भएको एमाले श्रोतले जनाएको छ ।
एमलेको हिजोदेखि जारी प्रथम मधेश अधिवेशनमा राति ३ बजेदेखि बन्दसत्रमा सहमतिका लागि छलफल थालिएको थियो । सिरहाका एमाले अध्यक्ष रहेका मण्डलको नाममा सबै पक्ष करिब करिब सहमत भएको र औपचारिक घोषणा हुन बाँकी रहेको एमाले श्रोतले जनाएको छ ।
भित्र सहमतिमा पदाधिकारीको खाका तयार भएको छ ।

यस्तै उपाध्यक्षमा पर्साका विचारी यादव, सचिवमा शिवशंकर साह हिरा (धनुषा), उप सचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) मा करिब सहमति जुटेको स्रोतले जनाएको छ ।
भित्र सहमतिको खाका एमालेले तयार गरेपनि बाहिर भने निर्वाचन तालिका सार्वजनिक गरको छ । निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहीबार साँझ साढे ५ बजे मतदाता नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीमा दाबीविरोधपछि बिहीबार साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यस्तै बिहीबार नै बेलुका ९ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता र दाबी विरोधपछि उम्मेदवारको अन्तिम नामावली २६ गते विहान १० बजे प्रकाशन गर्ने कार्यतालिका छ । २६ गते शुक्रबार ११ बवेदेखि मतदान गर्ने समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेकपा एमाले मधेस प्रदेश कमिटिमा मा.विना देवी साह सदस्य सर्वसहम निर्वाचित
  • २०८० आश्विन २५, बिहीबार २०:५६
  • In "BannerNews"
  • एमाले केन्द्रीय सदस्यमा को को भए निर्विरोध ? सूचिसहित
  • २०८० आश्विन २५, बिहीबार २०:५६
  • In "BannerNews"
  • जसपा प्रतिनिधिसभाको १७ सिट लिएर एमालेसँग गर्‍यो तालमेल
  • २०८० आश्विन २५, बिहीबार २०:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

धार्मिक द्वन्द भएको सर्लाही र बाँकेसहित ४ जिल्लाका सीडीओको सरुवा

कोशीमा गठबन्धन फुट्यो, केदार कार्की मुख्यमन्त्री बन्दै

युरोपेली बौद्ध संघले तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चिनियाँ सरकारलाई आग्रह गरेको छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version