• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरमा यसवर्ष पनि विजयादशमी धुमधामसित मनाइने


जनकपुरमा यसवर्ष पनि विजयादशमी धुमधामसित मनाइने

जनकपुरधाममा यसवर्ष पनि विजयादशमी भव्यतापूर्वक मनाइने भएको छ । हिन्दुधर्माबलम्बीको महान चाँड विजयदशमी भव्यतासाथ मनाउने विषयमा सर्वपक्षीय सहमति भएको हो ।

माँ राजदेवी, माँ बौद्धी तथा माँ अन्नपुर्णा अमरखाना मन्दिरमा हुने पुजा तथा बोकाबलीको व्यवस्थापनको विषयमा सोमवार सर्वपक्षीय छलफल भएको हो । महावीर युवा कमिटी र राम युवा कमिटीको आयोजनामा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि विजयादशमी परम्परागत अनुष्ठान गर्ने सहमती भएको छ ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी, तिनै तहका सुरक्षा निकायका प्रमुखहरु, जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग बाणिज्य संघ, अघिकांश युवा क्लवका अध्यक्षहरु सहितको उपस्थिति रहेको थियो ।

बैठकले मेला व्यवस्थापनको मुख्य मांग शुद्व खानेपानी सुविधा, विद्युत आपुर्ति र जनस्वास्थ्य तथा शान्ति सुरक्षाको सवालमा सबै क्षेत्रबाट सम्बन्धित निकायका प्रमुखहरुले हरेक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

बोकाबलीका लागि आउने भक्तजनहरुको राती र बिहान प्रयाप्त खानेपानी आपुर्ति, मन्दिर छेउछाउका क्षेत्रलाई लोडसेडिङ्ग मुक्त गरिने र अष्टमीका दिन विशेष मेडिकल क्याम्पको आयोजना गर्ने जिम्मेवारी समेत सम्बन्धित निकायलाई तोकिएको राम युवा किमिटिका महासचिव पंकज कुमार आजादले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यसपाली दशैंमा बोकाबली प्रदान नहुने
  • २०८० आश्विन १५, सोमबार २१:४४
  • In "मधेश प्रदेश"
  • गोर्खा भर्ती बन्द गर्न खोज्दै भारत, नेपालले देखाएन चासो
  • २०८० आश्विन १५, सोमबार २१:४४
  • In "BannerNews"
  • ई–रिक्साको कारण अस्तव्यस्त जनकपुरधाम
  • २०८० आश्विन १५, सोमबार २१:४४
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version