• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अध्ययन भन्छ, ‘अत्याधिक खानाले गंभिर रोगको जोखिम’


अध्ययन भन्छ, ‘अत्याधिक खानाले गंभिर रोगको जोखिम’

स्वास्थ्य सम्बन्धी चेतनाविना नै खाना खानेसम्बन्धी बानीका कारण प्रायः मान्छेहरू बिरामी हुने गर्छन् । यसले केवल पेटको समस्यामात्रै निम्त्याउँदैन, ती अन्य धेरै गम्भीर रोगहरूको कारण पनि यही बेवास्ता गरिएको खाना हुन सक्छ ।

पछिल्लो एक अनुसन्धानले भने यो सामान्य मान्यता विपरीतको नतिजा देखाएको छ । जो मान्छे खराब तरिकाले खाना खाने खाने मात्रै होइन, धेरै खाना खानेहरूमा समेत हृदयघात लगायतको समस्या हुने सम्भावना धेरै हुन्छ ।

विभिन्न अनुसन्धानले वर्णन गरे अनुसार अस्वस्थ खानाले कसरी मुटुको असुरक्षा बढाउँछ । अधिक खाना खाने बानीले खाना खाएको दुई घण्टासम्म हृदयाघातको जोखिम बढाउँछ । त्यसो भए यस अनुसन्धानले के भन्छ भनेर विस्तारमा जानौं ।

अनुसन्धानले के भन्छ ?

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार अमेरिकामा प्रत्येक वर्ष ६ लाख १० हजार जना  मानिसहरू हृदयाघातबाट मर्ने गर्छन् । जब अन्वेषकहरूले यसको कारण जान्न चाहे त्यहाँ केही अनौंठो बानी पत्ता लाग्यो । यिनीहरूमध्ये एउटा मुख्य बानी भनेको अत्यधिक धेरै खाना खानु पनि रहेको छ । यस अनुसन्धानले देखाउँछ कि भारी खानाले नै हृदयघातको लागि ट्रिगरको काम गर्ने गर्छ । यो विशेषगरी बढी वजन वा मोटाइ भएका व्यक्तिहरूका लागि नोक्सानदायक हुन्छ ।

अधिक खानाले हृदयाघातको खतरा निम्त्याउँछ

अधिक खाना खाँदा शरीरमा कोलेस्ट्रोल र उच्च रक्तचापसँग सम्बन्धित समस्याहरू पनि हुन्छन् । जुन सबैभन्दा बढी हृदयको स्वास्थ्यसँग सम्बन्धित छ । वास्तवमा, कोलेस्ट्रोलको उच्चस्तरले तपाईंको धमनालाई अलग पार्छ र रक्तसञ्चारमा समस्या उत्पन्न गर्छ । यो रक्त परिसञ्चरण समस्या रक्तचापसँग जोडिएको छ र तिनीहरूसँगै हृदयाघातको सम्भावना पनि बढ्ने गरेको छ । साथसाथै धेरै अन्य कारणहरू पनि छन्, जसको कारण भारी खानाले हृदयघातको सम्भावना बढाउन सक्छ । वास्तवमा खाना खान र यसलाई पचाउनको लागि ऊर्जाको आवश्यकता पर्छ जसले अक्सिजनको आवश्यकतासँगै रक्तचाप बढाउँछ । यसले मुटुमा बढी रगत पम्प गर्छ ।

त्यस्तै, उच्च रक्तचापले धमनीका भित्तामा रक्त वाहिनीलाई अवरोध पु¥याउँछ । जसले हृदयाघात वा स्ट्रोकलाई निम्त्याउँछ । त्यस्तै, उच्च बोसोयुक्त आहारले एन्डोथेलियमको कार्यलाई नोक्सानी पु¥याउँछ, जुन धमनीहरूको भित्री तह हो । अन्वेषकहरूले पत्ता लगाएका छन् कि धेरै र भारी खानेकुरा खाएको दुई घण्टाभित्र हृदयाघातको खतरा झण्डै चार गुणा बढ्छ । यस्तो समस्या विशेष गरी पहिले नै हृदय रोगबाट पीडित व्यक्तिमा धेरै हुने गर्छ । जस्तै, कोरोनरी धमनी रोग वा पहिले हृदयघात भएको व्यक्तिमा यस्तो समस्या धेरै हुने गर्छ ।

नेपालीले नियमित खाने खानामा कार्बोहाइड्रेट, प्रोटिन र अन्य आवश्यक पोषक तत्वहरूको सन्तुलित अनुपात हुने गर्छ । तर पनि यस्तो खाना समेत धेरै खाँदा समस्या हुन सक्छ । क्रिम वा बटरको साथ भुटेको खानाको अधिक खपतले पनि सजिलै हृदय रोगहरू निम्त्याउन सक्छ । त्यसैले खाना सन्तुलित रुपमा खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जब पेट भारी हुन्छ
  • २०७७ आश्विन १५, बिहीबार १५:४५
  • In "स्वास्थ्य"
  • कस्तो हुनुपर्छ खानपान तालिका ?
  • २०७७ आश्विन १५, बिहीबार १५:४५
  • In "जीवनशैली"
  • जंकफुड होइन यस्ता खानेकुरा जरुरी छ बालबालिकाका लागि
  • २०७७ आश्विन १५, बिहीबार १५:४५
  • In "जीवनशैली"

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

Next Post

भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने

गोलबजार नगरपालिकामै नमूना उपभोक्ता समिति गठन

गोलबजारको अस्थायी क्वारिन्टीन ततकालको लागि बन्द

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version