• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजारको अस्थायी क्वारिन्टीन ततकालको लागि बन्द


संजय यादव, १५, आश्विन, २०७७
गोलबजार, सिरहा

सिरहाको गोलबजारमा अस्थायी रुपमा रहेको क्वारिन्टीन ततकालको लागि बन्द भएको छ । मंगलबार औपचारिक रुपले क्वारिन्टीन बन्द भएको दिन गोलबजार नगर स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णको बिशेष उपस्थितीमा बिदाई कार्यक्रम भएको छ । गोलबजार नगरपालिकाद्धारा संचालित कोरोना भाईरस कोभिड १९ रोग ब्यबस्थापनको लागि गोलबजार नगरपालिका(४ स्थित रहेको रा.रा.तामांग जनता बहुमुखी क्याम्पसमा राखेको अस्थायी क्वारिन्टीन मंगलबार देखि बन्द भएको स्वास्थ्य शाखा प्रमुख कर्णले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख कर्णले भने, क्याम्पसमा पठनपाठन शुरु हुने अबस्था आएपछि ततकाल क्याम्पसमा रहेको अस्थायी क्वारिन्टीन पुनः संचालनमा ल्याउने गरि हालको लागि बन्द गरिएकोे बताए ।

गत चैत्र ११ गते देखि असोज १३ गते सम्म नियमित लागातार ६ महिना क्वारिन्टीन ब्यवस्थापन तथा हेरचाह गर्न खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीहरु लगायत यस्तो महामारीको समयमा सहयोग गर्नुहुने सबैलार्ई शाखा प्रमुख कर्णले धन्यबाद ज्ञापन गरे ।

गोलबजार नगरपालिकामा अब देखि पिसिआर जाँच र क्वारिन्टीनको ब्यवस्था ततकालै हुने कि नहुने प्रश्नमा शाखा प्रमुख कर्णले पिसिआर जाँच नियमित भईरहने र संक्रमितहरुलाई ततकाल होम आईसोलेसनमै राख्ने सुझाव दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गोलबजार कोभिड अस्पताललाई हेल्पिङ ह्याण्डकोे ४० लाख बराबरको सामग्री सहयोग
  • २०७७ आश्विन १५, बिहीबार १९:५६
  • In "मधेश प्रदेश"
  • गोलबजार कोभिड अस्पताललाई हेसरा नेपालको सहयोग
  • २०७७ आश्विन १५, बिहीबार १९:५६
  • In "मधेश प्रदेश"
  • लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ
  • २०७७ आश्विन १५, बिहीबार १९:५६
  • In "BannerNews"

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

Next Post

शनिबार काठमाडौँ सहित नेपालभरका ८ स्थानमा बिद्युत आपूर्ति बन्द हुने (सुची सहित)

सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेकालाई व्यवस्थापन गर्न केन्द्रित छ : डा. भट्टराई

सकियो नेकपा प्रदेश ५ संसदीय दलको बैठक, दाङको पक्षमा मतदान गर्न ह्‍विप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version