• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता


संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

रामशंकर भण्डारी /बलान विहुल
२ असाेज २०८०

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता ।

संविधान दिवस पुर्ब संध्या “संविधानकाे महत्त्व र बिधार्थीकाे भुमिका” बिषयकाे वक्तृत्वकला प्रतियाेगिता ५ वटा बिधालयका बिधार्थीहरु सहभागी भई जिल्ला समन्वय समिति कार्यालय राजबिराजको सभाहलमा शिक्षा बिकास तथा समन्वय ईकाइले कार्यक्रम आयोजना गरीएकाे थियोे ।

उक्त कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाइका प्रमुख बिजय कुमार मण्डलकाे अध्यक्षतामा बिशिस्ट अतिथि जिल्ला समन्वय समिति सप्तरीका सभापति शिव नारायण साह ,सहायक जिल्ला प्रशासन कार्यालय सप्तरीका लेवन काश्यप अधिकारी , राजबिराज नगरपालिका शिक्षा प्रमुख भाेगेन्द प्रसाद यादब , सरकारी वकिल कार्यालय अधिकृत गाेकुल बहादुर निराैला र आसमान नेपाल आरम्भ परियोजना कि अधिकृत शान्ता कुमारी सिंहकाे उपस्थितिमा कार्यक्रमलाई निरन्तरता दिदै राजबिराजका शिव ईन्टरनेशनल बाेङिग, प्राईम हाेलिकर्स एकेडेमी ,मनाेकामना सेकेडरी , वल्ड भिजन माेडेल मा.बि.,ह्ययापील्याड सेकेडरी बिधालय बिच वक्तृत्वकला प्रतियाेगितामा ६० जना बिधार्थीहरुकाे उपस्थितिमा कार्यक्रम समापन भएकाे थियोे ।

वक्तृत्वकला प्रतियाेगितामा शिव ई. बाेङिगका बिधार्थी अमित कुमार साह प्रथमलाई रु.५०००/-साेहि बिधालय का गाैरी कुमार साह दाेस्राेलाई रु. ३०००/- र ह्ययापील्याड सेकेन्डरीका शिरीष दास/काजल यादब तेस्रोलाई रु.२०००/- र संन्ताेना पुरुस्कार मनाेकामना कि अम्बिका कुमारी साहलाई पुरुस्कारका साथ बिधार्थीहरुलाई उज्ज्वल भबिष्यकाे शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सात वटा प्रदेश मध्ये सबभन्दा गरिब र अशिक्षित प्रदेश नं. २ नै किन ? : प्रदेश २ मन्त्री वीरेन्द्र सिंह
  • २०८० आश्विन ३, बुधबार १९:०८
  • In "मधेश प्रदेश"
  • स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ
  • २०८० आश्विन ३, बुधबार १९:०८
  • In "BannerNews"
  • गोलबजार नपामा लैगिंक हिंसा जनजागरणमा वकतृत्वकला प्रतियोगिता
  • २०८० आश्विन ३, बुधबार १९:०८
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

लहानमा दर्जनौं संघ संस्थाको समन्वयमा शान्ति दिवस मनायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version