No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

सिरहा । धनगढीमाई नगरपालिका स्थित रहेको आरके मेडिसिटी होस्पिटल प्रा.लि. कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मी माथि स्थानिय युवाहरुले हातपात गरेका छन् ।
सोमवार साझ करिब ७ बजेको समयमा स्थानिय शम्भु यादब र सागर यादबले एक्सरेमा कार्यरत स्वास्थ्यकर्मी  रंजित सिंहलाई एक्सरे गर्नमा ढिलो भएको भन्दै हातपात गरेका छन् ।
स्थानिय शम्भुले मोटरसाईकल दुर्घटना परेका स्थानिय १० वर्र्षीय स्थानिय कृष्ण यादबलाई लिएर आरे मेडिसिटी होस्पिटल प्रा.लि.को ईमरजेन्सीमा भर्ना गरेको र उनलाई एक्सरे गर्न ढिलाई भएको भन्दै गालीग्लोज गर्दै हातपात गरेको अस्पताल श्रोतको भनाई रहेको छ  ।
यता ईलाका प्रहरी कार्यालय धनगढीका प्रमुख सुनिल कुमार सिंह समेत उक्त घटना क्रममा रहेको अस्पताल श्रोतको भनाई रहेको छ ।
अस्पतालका कार्यकारी निर्देशक देबेन्द्र सिंहका अनुसार एक्सरे गर्ने कोठामा हो हल्ला भएपछि मलाई जानकारी हुन साथ म उक्त कोठामा गएपछि स्थानिय जितेन्द्र यादबले मलाई समेत गाली ग्लोज गरेको बताए ।
प्रहरीको सामु स्वास्थ्य कर्मी माथि हातपात गरेको र प्रहरी मुख दर्शक भएको प्रहरीकै अगाडी धम्की पूर्ण भाषा प्रयोग गरेपनि प्रहरी केही नगरेको आरोप अस्पताल श्रोतले लगाएको छ ।
यता दोषीलाई कानूनको दायरामा ल्याई कानून वमोजिम कारवाहीको लागी हामी प्रहरीमा उजुरी दिने अस्पताल श्रोतको भनाई रहेको छ ।
यस विषयमा हामी थप बुझन शम्भु यादबलाई सम्र्पक गर्न खोजे तर उहाँ संग सम्र्पक हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post
भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .