• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लागूऔषध सहित २ जना प्रहरीकाे नियन्त्रणमा


लागूऔषध सहित  २ जना  प्रहरीकाे नियन्त्रणमा

रामशंकर भण्डारी / बलान विहुल

इलाका प्रहरी कार्यालय कडोरबनाका प्रहरी निरीक्षक सुरेन्द्र यादव नेतृत्वको टोलीले बलान विहुल गाउँपालिका-२ चन्ही चाैकबाट ३५२५ थान एम्पुल लागूऔषध नियन्त्रणमा लिएको हो ।

बरामद भएको लागूऔषधमा डाइजेपाम ११७५ थान एम्पुल, फेनारगन ११७५ थान र वुप्रेन ११७५ थान एम्पुल जम्मा गरि ३५२५ थान एम्पुल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले नियमित चेक जाँच गर्ने कर्ममा बेल्ही नाकाबाट चन्हीतर्फ आइरहेका बेला स १ ह ३६८६ नम्बरको टेम्पो लाई रोकी जाँच गर्दा दुई वटा बोरामा रहेको चामलको बीचमा छवटा प्लास्टिकको झोलामा उक्त परिमाणमा लागूऔषध फेला परेको हो ।

प्रहरीले लागूऔषधसहित टेम्पो चालक राजेन्द्र रामलाई चेकजाँच कर्म मै नियन्त्रणमा लिएका थिए र हरिहर यादवलाई संकाकाे अधारमा नियन्त्रणमा लिएको छ ।

टेम्पो चालक राजेन्द्र राम र हरिहर यादबलाई अहिले ईलाका प्रहरी कार्यालय कडरबाेनामा राखी थप अनुसंधान भईरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
1
+1
0
  • सिरहाबाट लागूऔषधसहित एक युवक पक्राउ
  • २०८० भाद्र ३०, शनिबार २०:१२
  • In "देश"
  • महोत्तरीबाट लागूऔषधसहित काठमाडौंका दुई युवक पक्राउ
  • २०८० भाद्र ३०, शनिबार २०:१२
  • In "देश"
  • प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ
  • २०८० भाद्र ३०, शनिबार २०:१२
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

ट्रकको ठक्करबाट एकजनाको मृत्यु, चालकले ब्याक गरेर किचेको भन्दै कुटे स्थानीय

चिनियाँ टिकटकले बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा करोडौं यूरो जरिवाना

माधव नेपाललाई पार्टीभित्रै गुटबन्दी गरेको आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version